Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
फुटबल
  • Home
  • फुटबल
  • बंगलादेशसंग २–२ गोलको बराबरी खेल्यो नेपाल
बंगलादेशसंग २–२ गोलको बराबरी खेल्यो नेपाल
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च बिहीबार, कात्तिक २८, २०८२
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग बराबरी खेलेको छ । बंगलादेशको ढाकामा भएको खेलमा नेपालले घरेलु टोलीसंग २-२ गोलको बराबरी खेलेको हो ।

नेपालका रोहित चन्द र अनन्त तामाङले समान एक गोल गरे भने बंगलादेशका दुवै गोल हम्जा चौधरीले गरे । खेलको २९औं मिनेटमा गोल गर्दै रोहित चन्दले नेपाललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा अग्रता लिएको नेपालले दोस्रो हाफको सुरुआतमै गोल खान पुग्यो ।

बंगलादेशका हम्जा चौधरीले ४६औं मिनेटमा गोल गर्दै बराबरीमा फर्काए । खेलको ४९औँ मिनेटमा हम्जाले पेनाल्टीमा गोल गर्दा बंगलादेश २–१ को स्थितिमा पुग्यो ।

दोस्रो हाफको इन्जुरी समयमा डिफेन्डर अनन्त तामाङले गोल गर्दै नेपाललाई हार हुनबाट जोगाए । दिनेश हेन्जनको कर्नरमा अनन्तले क्लोज रेन्जबाट हानेको ब्याक हिल गोलमा परिणत भयो ।

नेपाल र बंगलादेशले एएफसी एसियन कप छनोटको तयारीका लागि मैत्रीपूर्ण खेल खेलेका हुन्  । नेपालले अब १८ नोभेम्बरमा मलेसियासँग एसियन कप छनोटको खेल खेल्दै छ  ।


प्रकाशित मिति: बिहीबार, कात्तिक २८, २०८२  २१:४८
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप फुटबल
साफ महिला क्लब च्याम्पियनसिपमा एपीएफ क्लबको शानदार विजयी शुरुवात
साफ महिला क्लब च्याम्पियनसिपमा एपीएफ क्लबको शानदार विजयी शुरुवात शुक्रबार, मंसिर २०, २०८२
नेपाल चाइनिज ताइपेईसँग पराजित
नेपाल चाइनिज ताइपेईसँग पराजित मंगलबार, मंसिर १७, २०८२
एएफसी छनोटमा नेपालको लगातार पाँचौं हार
एएफसी छनोटमा नेपालको लगातार पाँचौं हार मंगलबार, मंसिर ३, २०८२
नेपाल पुलिस क्लबलाई झापा महिला गोल्डकपको उपाधि
नेपाल पुलिस क्लबलाई झापा महिला गोल्डकपको उपाधि सोमबार, कात्तिक २५, २०८२
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा हरि खड्का नियुक्त
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा हरि खड्का नियुक्त शुक्रबार, कात्तिक १५, २०८२
अञ्जना चम्किएपछि नेपालले टाइब्रेकरमा भारतलाई हरायो
अञ्जना चम्किएपछि नेपालले टाइब्रेकरमा भारतलाई हरायो बुधबार, कात्तिक १३, २०८२
Navodit College Navodit College
ताजा समाचार
साफ महिला क्लब च्याम्पियनसिपमा एपीएफ क्लबको शानदार विजयी शुरुवात
साफ महिला क्लब च्याम्पियनसिपमा एपीएफ क्लबको शानदार विजयी शुरुवात खेलकुद मञ्‍च
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा खेलकुद मञ्‍च
राखेप सदस्यसचिव रामचरित्रले गरे पदभार ग्रहण
राखेप सदस्यसचिव रामचरित्रले गरे पदभार ग्रहण खेलकुद मञ्‍च
अपराजित सुदूरपश्चिम क्वालिफायरमा पुग्दा विराटनगर पनि प्लेअफमा
अपराजित सुदूरपश्चिम क्वालिफायरमा पुग्दा विराटनगर पनि प्लेअफमा खेलकुद मञ्‍च
शुक्रबारदेखि १९औं पब्लिक बास्केटबल प्रतियोगिता
शुक्रबारदेखि १९औं पब्लिक बास्केटबल प्रतियोगिता खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
पोखरामाथि लुम्बिनीको रोमाञ्चक जित
पोखरामाथि लुम्बिनीको रोमाञ्चक जित
पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा
पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा
कर्णालीमाथि सहज जितसँगै काठमाण्डू प्लेअफ नजिक
कर्णालीमाथि सहज जितसँगै काठमाण्डू प्लेअफ नजिक
जनकपुरलाई हराउँदै अपराजित सुदूरपश्चिम प्लेअफमा
जनकपुरलाई हराउँदै अपराजित सुदूरपश्चिम प्लेअफमा
विराटनगरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
विराटनगरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार
पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
लुम्बिनीलाई हराउँदै अपराजित सुदूरपश्चिम प्लेअफ नजिक
लुम्बिनीलाई हराउँदै अपराजित सुदूरपश्चिम प्लेअफ नजिक
पोखरामाथि लुम्बिनीको रोमाञ्चक जित
पोखरामाथि लुम्बिनीको रोमाञ्चक जित
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा
पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा बिहीबार, मंसिर १९, २०८२
अपराजित सुदूरपश्चिम क्वालिफायरमा पुग्दा विराटनगर पनि प्लेअफमा
अपराजित सुदूरपश्चिम क्वालिफायरमा पुग्दा विराटनगर पनि प्लेअफमा बिहीबार, मंसिर १९, २०८२
शुक्रबारदेखि १९औं पब्लिक बास्केटबल प्रतियोगिता
शुक्रबारदेखि १९औं पब्लिक बास्केटबल प्रतियोगिता बिहीबार, मंसिर १९, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्