Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
फुटबल
  • Home
  • फुटबल
  • नेपाल पुलिस क्लबलाई झापा महिला गोल्डकपको उपाधि
नेपाल पुलिस क्लबलाई झापा महिला गोल्डकपको उपाधि
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च सोमबार, कात्तिक २५, २०८२
Chelsea World School Chelsea World School

काठमाडौं । विभागीय टोली एपीएफलाई पराजित गर्दै झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । झापाको शिवसताक्षीमा रहेको दूधे रंगशालामा सोमबार भएको फाइनल खेलमा पुलिसले एपीएफलाई १–० गोलले हराएको हो ।

खेलको २१औं मिनेटमा मिना देउवाले गरेको गोलनै निर्णायक बन्यो । नेपाल पुलिस क्लबले संकटा एफसीलाई र एपीएफले नेपाल आर्मीलाई हराउँदै फाइनल प्रवेश गरेका हुन् ।

उपाधिसँगै पुलिस क्लबले नगद रु १० लाख १० हजार, मेडल र ट्रफी प्राप्त गरेको छ भने उपविजयी एपिएफ फुटबल क्लबले नगद रु पाँच लाख प्राप्त गरेको छ । गोल्डकपमा सर्वाधिक गोलकर्ता भएकी मिना देउवाले सर्वोत्कृष्ट खेलाडीको समेत उपाधि हात पारिन् । उनले प्रतियोगिता अवधिभर ७ गोल गर्दै गोल्डकपकी टप स्कोरर बनेर २५ हजार र सर्वोत्कृष्ट खेलाडी बन्दै १ लाख ५० हजार रुपैयाँ प्राप्त गरिन् ।

फाइनलमा प्लेयर अफ द म्याचको उपाधि पुलिसकी पूजा रानाले जितिन् । त्यसैगरी, उत्कृष्ट गोलकिपरमा नेपाल पुलिस क्लबकी उषा नाथ, उत्कृष्ट रक्षकमा एपीएफकी मनमाया दमाई, उत्कृष्ट मध्यपंक्तिमा एपीएफकी रेनुका नगरकोटी, उत्कृष्ट अग्रपंक्तिमा एपीएफकी अनिता बस्नेत, उत्कृष्ट प्रशिक्षकमा पुलिस क्लबका भोला सिलवाल र उदयमान खेलाडी त्रिभुवन आर्मी क्लबकी जेनिफर राना मगर भइन् । सबै उत्कृष्ट विजेताले समान २५ हजार रुपैयाँ प्राप्त गरे ।


प्रकाशित मिति: सोमबार, कात्तिक २५, २०८२  २२:०६
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप फुटबल
नेपाल चाइनिज ताइपेईसँग पराजित
नेपाल चाइनिज ताइपेईसँग पराजित मंगलबार, मंसिर १७, २०८२
एएफसी छनोटमा नेपालको लगातार पाँचौं हार
एएफसी छनोटमा नेपालको लगातार पाँचौं हार मंगलबार, मंसिर ३, २०८२
बंगलादेशसंग २–२ गोलको बराबरी खेल्यो नेपाल
बंगलादेशसंग २–२ गोलको बराबरी खेल्यो नेपाल बिहीबार, कात्तिक २८, २०८२
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा हरि खड्का नियुक्त
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा हरि खड्का नियुक्त शुक्रबार, कात्तिक १५, २०८२
अञ्जना चम्किएपछि नेपालले टाइब्रेकरमा भारतलाई हरायो
अञ्जना चम्किएपछि नेपालले टाइब्रेकरमा भारतलाई हरायो बुधबार, कात्तिक १३, २०८२
सावित्राको दुई गोलमा नेपालसँग भारत पराजित
सावित्राको दुई गोलमा नेपालसँग भारत पराजित सोमबार, कात्तिक ११, २०८२
Navodit College Navodit College
ताजा समाचार
नेपाल चाइनिज ताइपेईसँग पराजित
नेपाल चाइनिज ताइपेईसँग पराजित खेलकुद मञ्‍च
पोखराको प्लेअफ पुग्ने आशा कायमै, कर्णाली बाहिरियो
पोखराको प्लेअफ पुग्ने आशा कायमै, कर्णाली बाहिरियो खेलकुद मञ्‍च
चितवनमाथि जनकपुरको सानदार जित
चितवनमाथि जनकपुरको सानदार जित खेलकुद मञ्‍च
विश्व ईस्पोर्टस च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई एनओसीको बिदाई
विश्व ईस्पोर्टस च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई एनओसीको बिदाई खेलकुद मञ्‍च
एसीसी यु-१९ प्रिमियर कपमा नेपाल उपविजेता
एसीसी यु-१९ प्रिमियर कपमा नेपाल उपविजेता खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार
पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार
लुम्बिनीलाई हराउँदै अपराजित सुदूरपश्चिम प्लेअफ नजिक
लुम्बिनीलाई हराउँदै अपराजित सुदूरपश्चिम प्लेअफ नजिक
पोखरामाथि लुम्बिनीको रोमाञ्चक जित
पोखरामाथि लुम्बिनीको रोमाञ्चक जित
कर्णालीमाथि सहज जितसँगै काठमाण्डू प्लेअफ नजिक
कर्णालीमाथि सहज जितसँगै काठमाण्डू प्लेअफ नजिक
जनकपुरलाई हराउँदै अपराजित सुदूरपश्चिम प्लेअफमा
जनकपुरलाई हराउँदै अपराजित सुदूरपश्चिम प्लेअफमा
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार
पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार
लुम्बिनीलाई हराउँदै अपराजित सुदूरपश्चिम प्लेअफ नजिक
लुम्बिनीलाई हराउँदै अपराजित सुदूरपश्चिम प्लेअफ नजिक
हङकङ सिक्सेस : नेपालले भारतलाई ९२ रनले हरायो
हङकङ सिक्सेस : नेपालले भारतलाई ९२ रनले हरायो
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
चितवनमाथि जनकपुरको सानदार जित
चितवनमाथि जनकपुरको सानदार जित मंगलबार, मंसिर १७, २०८२
एसीसी यु-१९ प्रिमियर कपमा नेपाल उपविजेता
एसीसी यु-१९ प्रिमियर कपमा नेपाल उपविजेता सोमबार, मंसिर १६, २०८२
पोखराको प्लेअफ पुग्ने आशा कायमै, कर्णाली बाहिरियो
पोखराको प्लेअफ पुग्ने आशा कायमै, कर्णाली बाहिरियो मंगलबार, मंसिर १७, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्