Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
राखेप/एनओसी
  • Home
  • राखेप/एनओसी
  • लालीगुराँस एकेडेमीद्वारा खेलाडी र प्रशिक्षक सम्मान
लालीगुराँस एकेडेमीद्वारा खेलाडी र प्रशिक्षक सम्मान
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च मंगलबार, असार १७, २०८२
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । लालीगुराँस नेसनल एकेडेमीले १५औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा पदक विजेता आफ्नो विद्यालयका खेलाडीलाई सम्मान गरेको छ । सामाखुसीमा गत शनिबार आयोजित कार्यक्रममा लालीगुराँसले राष्ट्रिय खेलकुद प्रतिभा सम्मानका अवसरमा ११ खेलाडी र तीन प्रशिक्षकलाई सम्मान गरेको हो ।

उनीहरूलाई तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरी महर्जन र लालीगुराँस नेसनल एकेडेमीका प्रिन्सिपल गोपाल बुढाथोकीलगायतले सम्मान गरेका थिए । एथलेटिक्सका खेलाडीहरू अनिषा थारु, दिना गोपाली, भगवती खड्का, अस्मिता भुजेल, अविनाश सुनार, सन्तबहादुर दराई, नीरज शाह, दीपेन्द्र गिरी, शर्मिला विक र शैलेष श्रेष्ठ तथा उसुकी खेलाडी अनु मोक्तानलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

सोही अवसरमा एथलेटिक्सका प्रशिक्षकद्वय सीताराम चौधरी र देवी बस्नेत तथा उसुका प्रशिक्षक सुवास मगर पनि सम्मानित भए । युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा गत जेठ ३० गतेसम्म रनिङ शिल्डमा लालीगुराँसले एथलेटिक्समा १० स्वर्ण, पाँच रजत र दुई कांस्य पदक जितेको थियो ।

साथै उसुमा पनि लालीगुराँसले एक स्वर्ण पदक जितेको थियो । यस क्रममा लालीगुराँस एकेडेमीमा अध्ययनरत खेलाडीहरूले ६ वटा राष्ट्रिय कीर्तिमान पनि रचेका थिए । अनिषा थारुले लङजम्प, ट्रिपलजम्प, चार गुणा चार सय मिटर रिले र चार गुणा एक सय मिटर रिलेमा गरी चार स्वर्ण र एक रजत पदक जितेकी थिइन् । यस क्रममा उनले ट्रपल जम्प र दुई वटा रिलेमा जुनियर राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

दिना गोपालीले एक सय र दुई सय मिटर दौडका साथै चार गुणा चार सय मिटर रिले र चार गुणा एक सय मिटर रिलेमा स्वर्ण जितेकी थिइन् । भगवती खड्काले पनि दुई विधाको रिलेमा स्वर्ण तथा आठ सय र १५ सय मिटर दौडमा रजत पदक जितिन् । अस्मिता भुजेलले चार गुणा चार सय रिलेमा स्वर्ण र तीन हजार मिटर दौडमा रजत पदक जितेकी थिइन् ।

हाइजम्पमा अविनाश सुनारले रजत र ट्रिपल जम्पमा कांस्य पदक जिते । सन्तबहादुर र नीरज शाहले चार गुणा चार सय मिटर रिले र चार गुणा एक सय मिटर रिलेमा स्वर्ण जितेका थिए । दीपेन्द्रले ट्रिपलजम्पमा कांस्य र शर्मिला विकले प्रदेशस्तरीय तीन हजार मिटर दौडमा रजत पदक जितेका थिए । अनु मोक्तानले उसु ४८ केजी तौलसमूहमा स्वर्ण पदक जितेकी थिइन् ।


प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  १०:३२
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप राखेप/एनओसी
क्लाइम्बिङ टोली चीन जाने
क्लाइम्बिङ टोली चीन जाने शुक्रबार, चैत २०, २०८२
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ – मन्त्री पोखरेल
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ – मन्त्री पोखरेल मंगलबार, चैत १७, २०८२
पौडी पोखरीको निरीक्षण
पौडी पोखरीको निरीक्षण बुधबार, चैत ४, २०८२
‘वुमन इन स्पोर्ट्स कन्क्लेभ’ सम्पन्न
‘वुमन इन स्पोर्ट्स कन्क्लेभ’ सम्पन्न आइतबार, चैत १, २०८२
राखेप सदस्य टमाटा सम्मानित
राखेप सदस्य टमाटा सम्मानित आइतबार, चैत १, २०८२
आइची नागोया एसियाड फन रन सम्पन्न
आइची नागोया एसियाड फन रन सम्पन्न शनिबार, फागुन ३०, २०८२
एसियाली खेलकुदको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी
एसियाली खेलकुदको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी शुक्रबार, फागुन २२, २०८२
Navodit College Navodit College
ताजा समाचार
एरिकाले कराते वान प्रिमियर लिग खेल्ने
एरिकाले कराते वान प्रिमियर लिग खेल्ने खेलकुद मञ्‍च
बागमती टेबलटेनिसमा शाक्य
बागमती टेबलटेनिसमा शाक्य खेलकुद मञ्‍च
एचजेएनबीएल : गोल्डेनगेटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाईनलमा
एचजेएनबीएल : गोल्डेनगेटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाईनलमा खेलकुद मञ्‍च
एरिका गुरुङलाई सुराई दो को प्रायोजन
एरिका गुरुङलाई सुराई दो को प्रायोजन खेलकुद मञ्‍च
कान्तिपुर हाफ म्याराथन बैशाख ५ मा हुने
कान्तिपुर हाफ म्याराथन बैशाख ५ मा हुने खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी
श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी
एचजेएनबीएल : गोल्डेनगेटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाईनलमा
एचजेएनबीएल : गोल्डेनगेटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाईनलमा
क्लाइम्बिङ टोली चीन जाने
क्लाइम्बिङ टोली चीन जाने
नेपाल कबड्डी लिगसँग  सहकार्य गर्दै नेपहपको श्रीपेच
नेपाल कबड्डी लिगसँग सहकार्य गर्दै नेपहपको श्रीपेच
महानगरव्यापी अन्तर वडा चेस प्रारम्भ
महानगरव्यापी अन्तर वडा चेस प्रारम्भ
बागमती तेक्वान्दोमा पुरी निर्विरोध
बागमती तेक्वान्दोमा पुरी निर्विरोध
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
पामका बविन र सचिकलालाई स्वर्ण
पामका बविन र सचिकलालाई स्वर्ण
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
प्रिन्स र आदित्यलाई स्वर्ण
प्रिन्स र आदित्यलाई स्वर्ण
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
Photo Gallery
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत सोमबार, चैत ९, २०८२
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि शुक्रबार, चैत ६, २०८२
पुलिसलाई लगातार दोस्रो पटक जय ट्रफीको उपाधि
पुलिसलाई लगातार दोस्रो पटक जय ट्रफीको उपाधि बिहीबार, चैत ५, २०८२
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्