Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
Kathmandu BernHardt College Kathmandu BernHardt College
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • लैनचौर डोजोका पदक विजेता खेलाडी सम्मानित
लैनचौर डोजोका पदक विजेता खेलाडी सम्मानित
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च बिहीबार, पुस १२, २०८०
Chelsea World School Chelsea World School

काठमाडौं । लैनचौर शाखा डोजोले आफ्ना पदक विजेता खेलाडीलाई स्कुटर तथा नगदसहित सम्मान गरेको  छ । बुधबार आयोजित कार्यक्रममा सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपका पदक विजेता चार खेलाडीलाई नगदसहित र अन्य तीन खेलाडीलाई स्कुटरबाट सम्मान गरेको हो ।

डोजोले सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपका स्वर्ण विजेता रेहान जावेद, सोनु श्रेष्ठ, विनिता श्रेष्ठ र सुस्मिता वाइवालाई नगद १० हजार रुपैयाँसहित सम्मान गरेको हो । च्याम्पियनसिपमा जावेदले क्याडेटतर्फ पुरुष १४–१५ वर्ष समूहको कातामा स्वर्ण जितेका थिए । यस्तै सोनुले यू–२१ ५५ केजीमा तौल समूह र विनिताले सिनियर महिलाको खुलामा स्वर्ण पदक जितेका थिए । सुस्मिताले भने सिनियर महिलाको ५५ केजीमा रजत पदक जितेकी  थिइन् ।

यसैगरी डोजोले निरुपा तामाङ, विनिता श्रेष्ठ र रोजिता ढुंगेललाई स्कुटर प्रदान गरेको थियो । गत असोजमा इन्डोनेसियामा भएको सितेरियो वल्र्ड च्याम्पियनसिपमा निरुपाले रजत पदक जितेकी थिइन् । विनिता सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपकी स्वर्ण विजेता हुन् भने रोजिताले नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेकी थिइन् ।

पदक विजेता खेलाडीलाई लैनचौर डोजोका सल्लाहकार एवं वरिष्ठ कराते प्रशिक्षक मधु लामा, सल्लाहकार अनित न्यौपाने, डोजो अध्यक्ष राम थारु, वरिष्ठ उपाध्यक्ष लक्ष्मण खड्का र कोषाध्यक्ष चन्द्र खड्कालगायतले सम्मान गर्नुका साथै स्कुटरको साँचो हस्तान्तरण गरेका थिए ।


प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  ०९:३०
#Karate
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Subisu Subisu
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
भक्त राना चेसको उपाधि रौतहटका सुमन र मोरङकी शान्तिलाई
भक्त राना चेसको उपाधि रौतहटका सुमन र मोरङकी शान्तिलाई बिहीबार, भदौ १२, २०८२
यु-१९ मा योङगी पौडेललाई स्वर्ण
यु-१९ मा योङगी पौडेललाई स्वर्ण बिहीबार, भदौ १२, २०८२
पुलिस स्कुल एल्मुनाई एसोसियसनको फुटसल शनिबार
पुलिस स्कुल एल्मुनाई एसोसियसनको फुटसल शनिबार बिहीबार, भदौ १२, २०८२
भक्त राना मेमोरियल बुद्धिचाल 
भक्त राना मेमोरियल बुद्धिचाल  बिहीबार, भदौ १२, २०८२
तेक्वान्दो ग्रान्डस्लाम युथ लिगमा नेपाललाई १३ पदक
तेक्वान्दो ग्रान्डस्लाम युथ लिगमा नेपाललाई १३ पदक बुधबार, भदौ ११, २०८२
नेपालकी उर्मिलालाई कांस्य
नेपालकी उर्मिलालाई कांस्य बुधबार, भदौ ११, २०८२
जुडोकी कविता सम्मानित
जुडोकी कविता सम्मानित बुधबार, भदौ ११, २०८२
Navodit College Navodit College
ताजा समाचार
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
भक्त राना चेसको उपाधि रौतहटका सुमन र मोरङकी शान्तिलाई
भक्त राना चेसको उपाधि रौतहटका सुमन र मोरङकी शान्तिलाई खेलकुद मञ्‍च
यु-१९ मा योङगी पौडेललाई स्वर्ण
यु-१९ मा योङगी पौडेललाई स्वर्ण खेलकुद मञ्‍च
फुटबलमा लिटिल एन्जल्सको जित
फुटबलमा लिटिल एन्जल्सको जित खेलकुद मञ्‍च
आईटीएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा निर्णायकको भूमिकामा घमबहादुर
आईटीएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा निर्णायकको भूमिकामा घमबहादुर खेलकुद मञ्‍च
Notice
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण खेलकुद मञ्‍च
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
एम्बाप्पे र भिनिसियसको गोलमा रियल म्याड्रिड विजयी
एम्बाप्पे र भिनिसियसको गोलमा रियल म्याड्रिड विजयी
भक्त राना स्मृति चेसको तयारी
भक्त राना स्मृति चेसको तयारी
आयोजक ज्ञानोदयको विजयी सुरुआत
आयोजक ज्ञानोदयको विजयी सुरुआत
नेमोनिक र एन्जल लर्ड प्रिक्वाटरफाइनलमा
नेमोनिक र एन्जल लर्ड प्रिक्वाटरफाइनलमा
प्रथम अन्तरस्कुलको दोहोरो उपाधि शाम्भवी स्कुललाई 
प्रथम अन्तरस्कुलको दोहोरो उपाधि शाम्भवी स्कुललाई 
माफ फुटसलमा गोल्डेनपिक, पिस प्वाइन्ट र विच किड च्याम्पियन
माफ फुटसलमा गोल्डेनपिक, पिस प्वाइन्ट र विच किड च्याम्पियन
जुनियर क्रिकेट लिग भदौदेखि
जुनियर क्रिकेट लिग भदौदेखि
नेपाललाई विश्व बुदो मार्सल आर्ट्समा ८ स्वर्णसहित १० पदक
नेपाललाई विश्व बुदो मार्सल आर्ट्समा ८ स्वर्णसहित १० पदक
एथलेटिक्समा शाह निर्विरोध
एथलेटिक्समा शाह निर्विरोध
अन्तरकलेज प्लस टु छात्र बास्केटबल भोलिदेखि
अन्तरकलेज प्लस टु छात्र बास्केटबल भोलिदेखि
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
डीएभी स्पोटर्स गाला: क्रिकेटतर्फ पुलिस स्कुल तथा फुटबलमा कान्जिरोवा च्याम्पियन
डीएभी स्पोटर्स गाला: क्रिकेटतर्फ पुलिस स्कुल तथा फुटबलमा कान्जिरोवा च्याम्पियन बिहीबार, भदौ १२, २०८२
भक्तपुरमा फुटबल रंगशाला बनाउन जग्गा प्राप्तिको प्रकृया अगाडि बढ्यो
भक्तपुरमा फुटबल रंगशाला बनाउन जग्गा प्राप्तिको प्रकृया अगाडि बढ्यो बिहीबार, भदौ १२, २०८२
बास्केटबलमा ज्ञानोदय र टीआईए विजयी
बास्केटबलमा ज्ञानोदय र टीआईए विजयी बिहीबार, भदौ १२, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्