Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Reliance International Academy Reliance International Academy
The Times International College The Times International College
फुटबल
  • Home
  • फुटबल
  • फेका कपमा गेटवे एकेडेमी सेमिफाइनलमा
फेका कपमा गेटवे एकेडेमी सेमिफाइनलमा
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च मंगलबार, मंसिर २६, २०८०
Anjali Overseas Service Anjali Overseas Service
Chelsea World School Chelsea World School
Miracle Party Venue

काठमाडौं । गेटवे एकेडेमी १६औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ । स्वच्छ शैक्षिक प्रतिस्पर्धीहरुको संगठन (फेका) द्वारा आयोजित प्रतियोगितामा गेटवेले हाइल्यान्डलाई १–० गोलले पराजित गर्दै सेमिफाइनल पुग्ने पहिलो टोली बन्यो । गेटवेका लक्ष्मण उप्रेतीले निर्णायक गोल गरे । गेटवेका प्रदीप खत्री ‘म्यान अफ द म्याच’ घोषित भएका थिए ।

मूलपानीमा जारी प्रतियोगितामा अक्षरिका र एकलब्य शिक्षा सदन आ–आफ्नो खेल जित्दै क्वाटरफाइनलमा पुग्न सफल भएका थिए । अक्षरिकाले विद्या विकास स्कुललाई २–१ गोलले हरायो । अक्षरिकाका जेनिश तामाङले १ गोल गरे भने अर्को गोल आत्माघाती थियो । विद्या विकासका अरुण मगरले १ गोल फर्काएका थिए । अक्षरिकाका आयुश कार्की ‘म्यान अफ द म्याच’ चुनिएका थिए ।

प्रतियोगितामा एकलब्यले गोल्डेन वडमाथि ५–० को सहज जित दर्ता गर्याे । एकलब्यका प्रवेश खड्काले ह्याट्रिक गरे भने विशेष खड्का र निरज कोइरालाले १–१ गोल थपेका थिए ।


प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  २२:२८
#SchoolSports
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Subisu Subisu
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप फुटबल
फुटबलर उत्पादन गर्न बुनपामा समर फुटबल क्याम्प
फुटबलर उत्पादन गर्न बुनपामा समर फुटबल क्याम्प बिहीबार, असार ५, २०८२
मिनेसोटा युनाइटेडसँग इन्टर मियामी पराजित
मिनेसोटा युनाइटेडसँग इन्टर मियामी पराजित आइतबार, वैशाख २८, २०८२
गण्डकी कप महिला फुटबल असारमा हुने
गण्डकी कप महिला फुटबल असारमा हुने बुधबार, वैशाख २४, २०८२
देशभरका विद्यार्थीमाझ लोकप्रिय बन्यो ‘अञ्जिला’, विद्यालयहरू आफैँले देखाउन थाले चलचित्र
देशभरका विद्यार्थीमाझ लोकप्रिय बन्यो ‘अञ्जिला’, विद्यालयहरू आफैँले देखाउन थाले चलचित्र सोमबार, चैत ३, २०८१
राईजिङ स्टारलाई मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधि
राईजिङ स्टारलाई मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधि बुधबार, फागुन २८, २०८१
खेलाडी साम्बाबाट प्रेरित भायानेटको ‘साम्बा प्याक’ सार्वजनिक
खेलाडी साम्बाबाट प्रेरित भायानेटको ‘साम्बा प्याक’ सार्वजनिक आइतबार, फागुन २५, २०८१
इन्टरनेशनल वुमेन्स च्याम्पियनसिप: नेपाल उपविजेता
इन्टरनेशनल वुमेन्स च्याम्पियनसिप: नेपाल उपविजेता बिहीबार, फागुन १५, २०८१
ताजा समाचार
राजविराज रोयल्सलाई महिला क्रिकेट लिगको उपाधि
राजविराज रोयल्सलाई महिला क्रिकेट लिगको उपाधि खेलकुद मञ्‍च
कराते टोली थाइल्यान्ड जाने
कराते टोली थाइल्यान्ड जाने खेलकुद मञ्‍च
राज कोरिया र अशोक अस्ट्रिया जाँदै
राज कोरिया र अशोक अस्ट्रिया जाँदै खेलकुद मञ्‍च
एसियाली युथ टेबलटेनिसका लागि खेलाडीसहित ८ सदस्यीय टोली उज्वेकिस्तान प्रस्थान
एसियाली युथ टेबलटेनिसका लागि खेलाडीसहित ८ सदस्यीय टोली उज्वेकिस्तान प्रस्थान खेलकुद मञ्‍च
मार्सल आर्ट्समा सहभागी हुन भुपेन्द्र र सुदेन बेलायत जाने
मार्सल आर्ट्समा सहभागी हुन भुपेन्द्र र सुदेन बेलायत जाने खेलकुद मञ्‍च
Notice
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण खेलकुद मञ्‍च
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप खेलकुद मञ्‍च
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
नेपाली राष्ट्रिय भलिबल खेलाडीको पारिश्रमिक घोषणा एवं वितरण कार्यक्रम
नेपाली राष्ट्रिय भलिबल खेलाडीको पारिश्रमिक घोषणा एवं वितरण कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
टाइम्सले जित्यो हिमालयन जाभा बास्केटबलको उपाधि
टाइम्सले जित्यो हिमालयन जाभा बास्केटबलको उपाधि
आयोजक एलएनए सेमिफाइनलमा
आयोजक एलएनए सेमिफाइनलमा
मनास्लु र वारियर्सलाई एसडब्लुएससी कप
मनास्लु र वारियर्सलाई एसडब्लुएससी कप
मनास्लु र वारियर्सलाई उपाधि
मनास्लु र वारियर्सलाई उपाधि
स्वस्थ्य शरीर र शान्ति प्रवर्द्धनका लागि ओलम्पिक डे
स्वस्थ्य शरीर र शान्ति प्रवर्द्धनका लागि ओलम्पिक डे
टाइम्सले जित्यो हिमालयन जाभा बास्केटबलको उपाधि
टाइम्सले जित्यो हिमालयन जाभा बास्केटबलको उपाधि
एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सीप आजदेखि
एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सीप आजदेखि
यु-१४ राष्ट्रिय विद्यालय खेलकुद एथलेटिक्समा लुम्बिनी र बास्केटबलको उपाधि कोशी र बागमतीलाई
यु-१४ राष्ट्रिय विद्यालय खेलकुद एथलेटिक्समा लुम्बिनी र बास्केटबलको उपाधि कोशी र बागमतीलाई
राखेपद्वारा चार पदकसहित भुटानबाट फर्केका शारीरिक सुगठन टोलीको स्वागत
राखेपद्वारा चार पदकसहित भुटानबाट फर्केका शारीरिक सुगठन टोलीको स्वागत
टेबलटेनिसको भेट्रानमा इन्दिरालाई स्वर्ण
टेबलटेनिसको भेट्रानमा इन्दिरालाई स्वर्ण
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्