Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
फुटबल
  • Home
  • फुटबल
  • एनएसएलमा विरगन्ज र ललितपुर २–२ गाेलकाे बराबरीमा
एनएसएलमा विरगन्ज र ललितपुर २–२ गाेलकाे बराबरीमा
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च मंगलबार, मंसिर १९, २०८०
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । राजधानीमा जारी नेपाल सुपर लिग एनएसएलमा अपराजित ललितपुर सिटी एफसीले विरगन्ज युनाइटेड एफसीसँग बराबरी खेलेको छ । मंगलबार दशरथ रंगशालामा भएको खेलमा ललितपुरले विरगन्जसँग २–२ गोलको बराबरी खेलेको हो ।

रोमाञ्चक बनेको खेलमा पुछारको वीरगन्जले शीर्ष स्थानको होडमा रहेको ललितपुरलाई बराबरीमा रोक्दै एनएसएलमा पहिलो अंक बटुलेको छ ।  यसअघिका दुई खेल पराजित भएको  वीरगन्ज युनाइटेडले तेस्रो खेलमा भने उत्कृष्ट प्रदर्शन गरेको थियो ।

खेलको १० औं मिनेटमा ओबेड ओसुवुको थ्रु-पासलाई अनन्त तामाङले रोकेपनि बक्सको छेउबाट विलियम ओपोकुले गोल गर्दै विरगन्जलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, विरगन्जले अग्रता लिएको तेस्रो मिनेटमा नै सेसेहाङ आङदेम्बेले मैदानको हाफबाट दिएको लामो पासमा इमोन एजिकिलले गोल गर्दै ललितपुरलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

खेलको २७ औं मिनेटमा वान भर्सेस वानमा मिडफिल्डर निखिल कदमले १९ यार्डबाट उत्कृष्ट गोल गर्दै ललितपुरलाई २–१ गोलले अघि बढाएका थिए । तर, खेलको ५२ औं मिनेटमा विलियम ओपोकुले प्रहार गरेको फ्रिकिकको रिबाउन्ड बलमा दोस्रो हाफमा मैदान प्रवेश गरेका क्रिपा कान्त थारुले गोल गर्दै विरगन्जलाई २–२ गोलको रोमाञ्चक बराबरीमा ल्याएका थिए । त्यसपछि, खेलमा दुबै टोलीले गोलको केहि अवसर पाएपनि गोल भने गर्न सकेनन् ।

पहिलो खेलमा साबिक उपविजेता धनगढी एफसीसँग २–१ गोल अन्तरको हार ब्यहोरेको वीरगन्ज युनाइटेड दोस्रो खेलमा पनि समान २–१ गोल अन्तरले एफसी चितवनसँग पराजित भएको थियो । पहिलो बराबरीसँगै ३ खेलबाट १ अंक जोडेपनि वीरगन्ज एनएसएल तालिकाको पुछारमै यथावत रहेको छ ।

बराबरीसँगै यस सिजनमा एनएसएलको उपाधि दाबेदारको रुपमा लिईएको ललितपुरले भने शीर्ष स्थानमा उक्लिने अवसर गुमायो । पहिलो खेलमा एफसी बुटवल लुम्बिनीलाई २–० गोल अन्तरले हराएको ललितपुरले दोस्रो र तेस्रो खेलमा क्रमशः पोखरा थन्डर्स र धनगढीसँग गोलरहित बराबरी खेलेको थियो ।

बराबरीसँगै ललितपुरको ४ खेलबाट ६ अंक भएको छ । तीन खेलमा ७ अंक जोडेको साबिक उपविजेता धनगढीभन्दा ललितपुर १ अंकले पछि रहँदै दोस्रो स्थानमा रहेको छ । खेलमा उत्कृष्ट प्रदर्शन गरेका विरगन्ज युनाइटेड एफसीका विलियम ओपोकु खेलको ‘प्लेयर अफ द म्याच’ भएका थिए ।


प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  २०:०६
#NSL - Nepal Super League
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप फुटबल
साफ महिला क्लब च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन
साफ महिला क्लब च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन शनिबार, पुस ५, २०८२
कराँची सिटी एफसीलाई हराउँदै एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनल नजिक
कराँची सिटी एफसीलाई हराउँदै एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनल नजिक आइतबार, मंसिर २९, २०८२
वुल्भ्समाथि म्यानचेस्टर युनाइटेडको शानदार जित
वुल्भ्समाथि म्यानचेस्टर युनाइटेडको शानदार जित मंगलबार, मंसिर २४, २०८२
आयोजक एलए ब्वाइज फुटबलमा च्याम्पियन
आयोजक एलए ब्वाइज फुटबलमा च्याम्पियन सोमबार, मंसिर २३, २०८२
साफ महिला क्लब च्याम्पियनसिपमा एपीएफ क्लबको शानदार विजयी शुरुवात
साफ महिला क्लब च्याम्पियनसिपमा एपीएफ क्लबको शानदार विजयी शुरुवात शुक्रबार, मंसिर २०, २०८२
नेपाल चाइनिज ताइपेईसँग पराजित
नेपाल चाइनिज ताइपेईसँग पराजित मंगलबार, मंसिर १७, २०८२
एएफसी छनोटमा नेपालको लगातार पाँचौं हार
एएफसी छनोटमा नेपालको लगातार पाँचौं हार मंगलबार, मंसिर ३, २०८२
Navodit College Navodit College
ताजा समाचार
जयबागेश्वरीमा वडा अध्यक्ष तेक्वान्दो शनिबार हुने
जयबागेश्वरीमा वडा अध्यक्ष तेक्वान्दो शनिबार हुने खेलकुद मञ्‍च
मार्वलस र भीएस निकेतन क्वाटरफाइनलमा
मार्वलस र भीएस निकेतन क्वाटरफाइनलमा खेलकुद मञ्‍च
महिला टि-२० विश्वकप क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गर्नेलाई अमरावती बुटिक होटल को नगद पुरस्कार घोषणा
महिला टि-२० विश्वकप क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गर्नेलाई अमरावती बुटिक होटल को नगद पुरस्कार घोषणा खेलकुद मञ्‍च
केएमसी बास्केटबलमा चाँदबागलाई सफलता
केएमसी बास्केटबलमा चाँदबागलाई सफलता खेलकुद मञ्‍च
यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन माघमा
यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन माघमा खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
ओप्स खेलकुद महोत्सव : न्यु एरा र न्युटनलाई उपाधि
ओप्स खेलकुद महोत्सव : न्यु एरा र न्युटनलाई उपाधि
तारकेश्वोर नगरपालिकाद्वारा खेलाडी सम्मानित
तारकेश्वोर नगरपालिकाद्वारा खेलाडी सम्मानित
तेक्वान्दो लिगमा ढल्को टिम च्याम्पियन
तेक्वान्दो लिगमा ढल्को टिम च्याम्पियन
ब्याडमिन्टनमा हिमरश्मि र एथलेटिक्समा कौशल टिम च्याम्पियन
ब्याडमिन्टनमा हिमरश्मि र एथलेटिक्समा कौशल टिम च्याम्पियन
विपुल र अर्सना मेयर कप टेबलटेनिसमा च्याम्पियन
विपुल र अर्सना मेयर कप टेबलटेनिसमा च्याम्पियन
ओप्स खेलकुद महोत्सव : न्यु एरा र न्युटनलाई उपाधि
ओप्स खेलकुद महोत्सव : न्यु एरा र न्युटनलाई उपाधि
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
राखेपको १२४औं बोर्ड बैठक सम्पन्न
राखेपको १२४औं बोर्ड बैठक सम्पन्न
तारकेश्वोर नगरपालिकाद्वारा खेलाडी सम्मानित
तारकेश्वोर नगरपालिकाद्वारा खेलाडी सम्मानित
तेक्वान्दो लिगमा ढल्को टिम च्याम्पियन
तेक्वान्दो लिगमा ढल्को टिम च्याम्पियन
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
केएमसी बास्केटबलमा चाँदबागलाई सफलता
केएमसी बास्केटबलमा चाँदबागलाई सफलता सोमबार, पुस २८, २०८२
यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन माघमा
यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन माघमा सोमबार, पुस २८, २०८२
महिला टि-२० विश्वकप क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गर्नेलाई अमरावती बुटिक होटल को नगद पुरस्कार घोषणा
महिला टि-२० विश्वकप क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गर्नेलाई अमरावती बुटिक होटल को नगद पुरस्कार घोषणा सोमबार, पुस २८, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्