Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Reliance International Academy Reliance International Academy
The Times International College The Times International College
विविध खेल
  • Home
  • विविध खेल
  • आर्मीलाई राष्ट्रिय पुरुष हक्कीको उपाधि
आर्मीलाई राष्ट्रिय पुरुष हक्कीको उपाधि
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च 2079-12-28
Anjali Overseas Service Anjali Overseas Service
Chelsea World School Chelsea World School
Miracle Party Venue

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि जितेको छ । सोमबार राति विराटनगरमा भएको फाइनलमा विभागीय टोली आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै उपाधि रक्षा गर्‍यो । आर्मीले लिगमा पनि पुलिसलाई पराजित गरेको थियो ।

पहिलो संस्करणमा गण्डकी र दोस्रोमा लुम्बिनीले उपाधि जितेका थिए । खेलको ४१ औं मिनेटमा आर्मीका काशीराज राईले गरेको गोल नै निर्णायक बन्यो । ‘म्यान अफ द म्याच’ आर्मीका नितिश न्यौपाने भए ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरमा दक्षिण एशियाली महिला हक्की प्रतियोगिता आयोजना गर्न आवश्यक सहयोग गर्ने बताए । आगामी वर्षको नीति कार्यक्रमा एवं बजेटमा यस प्रतियोगितालाई राख्ने बताउँदै, मुख्यमन्त्री कार्कीले भने, ‘हक्कीका लागि आवश्यक पर्ने जग्गा जोहो गरे प्रदेश सरकारले अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्न सहयोग गर्छ । यस खेलमा युवा पुस्तालाई आकर्षण गराउन र अन्य प्राविधिक कुरामा सहयोग गर्न प्रदेश सरकार तयार छ ।’

नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगिताको उत्कृष्ट गोलरक्षक पुलिसका हरिदत्त पाण्डे, इमर्सिङ प्लेयर सुदूरपश्चिम प्रदेशका महेश नेपाली, सर्वाधिक गोलकर्ता आर्मीका रोमन राना, उत्कृष्ट डिफेन्डर पुलिसका योगेश बारघरे र सर्वोत्कृष्ट खेलाडी आर्मीका नितिश न्यौपाने भए ।

खेलाडीहरुलाई मुख्यमन्त्री हिक्मतकुमार कार्की, सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी, हक्की संघका वरिष्ठ उपाध्यक्ष अनिलप्रसाद शर्मा, नेपाली काँग्रेसकी केन्द्रीय सदस्या डा. डिला संग्रौला, प्रतियोगिताका संयोजक रञ्जन थापा, नेपाल हक्की संघ मोरङका अध्यक्ष राजेश गुप्ता, विराट गोल्डकप ट्रष्टका अध्यक्ष सन्तोष बानियाँलगायतले पुरस्कार प्रदान गरे ।

प्रतियोगिताको विजेता आर्मीले ७५ हजार र उपविजेता पुलिसले ४१ हजार नगद पुरस्कार प्राप्त गरे । त्यस्तै मधेस प्रदेशलाई पराजित गर्दै तेस्रो स्थान भएको सुदूरपश्चिम प्रदेशले २५ हजार नगद पायो । प्रतियोगितामा आर्मी, पुलिस, कोशी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशसहित ७ टिम सहभागी थिए ।


प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  २२:०४
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Subisu Subisu
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
महिला ह्याण्डबलको उपाधि एपिएफलाई 
महिला ह्याण्डबलको उपाधि एपिएफलाई  मंगलबार, असार १७, २०८२
कामपा–४ को दौडमा विकेश र रन्जुलाई उपाधि
कामपा–४ को दौडमा विकेश र रन्जुलाई उपाधि मंगलबार, असार १७, २०८२
हाप्किडोमा पदक विजेता नेपाली खेलाडीहरूलाई सम्मान
हाप्किडोमा पदक विजेता नेपाली खेलाडीहरूलाई सम्मान मंगलबार, असार १७, २०८२
एरिकालाई थाइल्यान्डमा स्वर्ण
एरिकालाई थाइल्यान्डमा स्वर्ण मंगलबार, असार १७, २०८२
रसिलालाई माउन्ट पोपा अल्ट्राया रनको उपाधि 
रसिलालाई माउन्ट पोपा अल्ट्राया रनको उपाधि  मंगलबार, असार १७, २०८२
तेक्वान्दोमा आयोजक काभ्रेस्थली टिम च्याम्पियन
तेक्वान्दोमा आयोजक काभ्रेस्थली टिम च्याम्पियन मंगलबार, असार १७, २०८२
भूपेन्द्र र सुदेनलाई बेलायतमा पदक
भूपेन्द्र र सुदेनलाई बेलायतमा पदक मंगलबार, असार १७, २०८२
ताजा समाचार
ग्रयाण्ड स्ल्याम प्लेयर डिभलप्मेन्ट प्रोग्राममा शिवाली गुरुङ
ग्रयाण्ड स्ल्याम प्लेयर डिभलप्मेन्ट प्रोग्राममा शिवाली गुरुङ खेलकुद मञ्‍च
नेपालमा पहिलोपल्ट हुनलागेको फ्रेन्चाइज इन्डोर प्रिमियर लिग भदौ २३ देखि सुरु
नेपालमा पहिलोपल्ट हुनलागेको फ्रेन्चाइज इन्डोर प्रिमियर लिग भदौ २३ देखि सुरु खेलकुद मञ्‍च
हाइसेन्स नेपाल सायम फुट्सलको उपाधि किङस कलेजलाई
हाइसेन्स नेपाल सायम फुट्सलको उपाधि किङस कलेजलाई खेलकुद मञ्‍च
महिला ह्याण्डबलको उपाधि एपिएफलाई 
महिला ह्याण्डबलको उपाधि एपिएफलाई  खेलकुद मञ्‍च
कामपा–४ को दौडमा विकेश र रन्जुलाई उपाधि
कामपा–४ को दौडमा विकेश र रन्जुलाई उपाधि खेलकुद मञ्‍च
Notice
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण खेलकुद मञ्‍च
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप खेलकुद मञ्‍च
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
नेपाली राष्ट्रिय भलिबल खेलाडीको पारिश्रमिक घोषणा एवं वितरण कार्यक्रम
नेपाली राष्ट्रिय भलिबल खेलाडीको पारिश्रमिक घोषणा एवं वितरण कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
मनास्लु र वारियर्सलाई एसडब्लुएससी कप
मनास्लु र वारियर्सलाई एसडब्लुएससी कप
चितवन राइनोजले गर्यो रिटेन र रिलीज खेलाडीको सूची सार्वजनिक
चितवन राइनोजले गर्यो रिटेन र रिलीज खेलाडीको सूची सार्वजनिक
स्वस्थ्य शरीर र शान्ति प्रवर्द्धनका लागि ओलम्पिक डे
स्वस्थ्य शरीर र शान्ति प्रवर्द्धनका लागि ओलम्पिक डे
मार्सल आर्ट्समा सहभागी हुन भुपेन्द्र र सुदेन बेलायत जाने
मार्सल आर्ट्समा सहभागी हुन भुपेन्द्र र सुदेन बेलायत जाने
कराते टोली थाइल्यान्ड जाने
कराते टोली थाइल्यान्ड जाने
टाइम्सले जित्यो हिमालयन जाभा बास्केटबलको उपाधि
टाइम्सले जित्यो हिमालयन जाभा बास्केटबलको उपाधि
दाङको अल्फा तेक्वान्दो डोजाङलाई उपाधि
दाङको अल्फा तेक्वान्दो डोजाङलाई उपाधि
आयोजक एलएनए सेमिफाइनलमा
आयोजक एलएनए सेमिफाइनलमा
एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सीप आजदेखि
एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सीप आजदेखि
मनास्लु र वारियर्सलाई एसडब्लुएससी कप
मनास्लु र वारियर्सलाई एसडब्लुएससी कप
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
कराते टोली श्रीलंका प्रस्थान
कराते टोली श्रीलंका प्रस्थान मंगलबार, असार १७, २०८२
तेक्वान्दोमा आयोजक काभ्रेस्थली टिम च्याम्पियन
तेक्वान्दोमा आयोजक काभ्रेस्थली टिम च्याम्पियन मंगलबार, असार १७, २०८२
नेपाल ओलम्पियन्स एसोसिएसनमा नयाँ नेतृत्व चयन
नेपाल ओलम्पियन्स एसोसिएसनमा नयाँ नेतृत्व चयन मंगलबार, असार १७, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्