Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • भूपेन्द्र र महेन्द्र सेमिफाइनलमा
भूपेन्द्र र महेन्द्र सेमिफाइनलमा
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च 2079-12-22
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । नेपाल प्रहरीका भुपेन्द्र थापा र सुदूरपश्चिम प्रदेशका महेन्द्र चन्द वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा भएको पुरुष ६३ केजी तौलसमूहमा भूपेन्द्रले कर्णाली प्रदेशका नेत्रकुमार तिरुवा तथा महेन्द्रले गण्डकी प्रदेशका निश्चल गुरुङलाई पराजित गरे । सोही तौलसमूहमा एपीएफका सोनाम सार्कीले कोशी प्रदेशका बलबहादुर पुन तथा बागमती प्रदेशका सागर दर्जीले मधेश प्रदेशका प्रज्ज्वल मगरलाई हराउदै सेमिफाइनलमा पुगे ।

पुरुष ५७ केजीमा प्रहरीका शम्भु राजवंशीले गण्डकीका समिर थापा, बागमतीका शुलभ मालीले मधेश प्रदेशका आयुशसिंह भण्डारी, सुदूरपश्चिमका रामबहादुर थापाले लुम्बिनीका महशुस बस्नेत तथा कोशीका सुरेन्द्र राईले एपीएफका पुरन राईलाई पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

गणेशमानसिंह फाउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह खेलकुद समितिद्वारा आयोजित प्रतियोगिताको पुरुष ५१ केजीमा मधेशका लक्ष्मण राईले कर्णालीका जीवनकुमार पुनमाथि जित रच्दै सेमिफाइनलमा स्थान बनाए । पुरुष ७१ केजीमा बागमती दावा छिरिङ लामाले कर्णालीका देवेन्द्र थापालाई पन्छ्याउदै सेमिफाइनल यात्रा तय गरे ।

नेपाल बक्सिङ संघको प्राविधिक सहयोगमा भइरहेको प्रतियोगिताको महिला ५० केजीमा बागमतीकी सुष्मा तामाङले एपीएफकी नाङजा बुढा मगर, कर्णालीकी तेजीमाया गुरुङले लुम्बिनीकी सारदा न्यौपाने, मधेशकी अस्मिता दुवालले प्रहरीकी दिवाना शेर्मा र सुदूरपश्चिमकी सोनिया शेट्टीले गण्डकीकी नयरा पुर्जालाई पराजित गरी सेमिफाइनलमा स्थान पक्का गरे ।

महिला ५४ केजीमा बागमतीकी अन्जनी तेलीले सुदूरपश्चिमकी अस्मिता केसी तथा एपीएफकी सन्जुमाया थिङले कर्णालीकी रोजिना रन्जितकारलाई हराउदै सेमिफाइनलमा पुगे । महिला ५७ केजीमा एपीएफकी सर्मिला तामाङले कर्णालीकी सुशिला थापा, प्रहरीकी निशा तामाङले कोशीकी नारिका राई र बागमतीकी पेमा शेर्पाले गण्डकीकी प्रियंका गुरुङको चुनौती समाप्त पार्दै सेमिफाइनलमा पुग्न सफल भए ।


प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  २२:०४
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
नेपालमा पहिलोपल्ट चेसको ‘पजल सोल्भिङ कन्टेस्ट’ हुँदै
नेपालमा पहिलोपल्ट चेसको ‘पजल सोल्भिङ कन्टेस्ट’ हुँदै शुक्रबार, माघ १०, २०८२
इलिट ट्रफी खेल्न अष्ट्रेलियामा पुगिन् शिभाली
इलिट ट्रफी खेल्न अष्ट्रेलियामा पुगिन् शिभाली बिहीबार, माघ ९, २०८२
खेल पाठ्यक्रम विकासमा केन्द्रित हुँदै एनएसएसएफ र काठमाडौं विश्वविद्यालयबीच समझदारी
खेल पाठ्यक्रम विकासमा केन्द्रित हुँदै एनएसएसएफ र काठमाडौं विश्वविद्यालयबीच समझदारी बुधबार, माघ ८, २०८२
स्वनिम र प्रवीण फाइनलमा
स्वनिम र प्रवीण फाइनलमा बुधबार, माघ ८, २०८२
एथलेटिक्सको सीइसीएस कोर्ष सम्पन्न
एथलेटिक्सको सीइसीएस कोर्ष सम्पन्न मंगलबार, माघ ७, २०८२
हिमालयन बक्सिङको तयारी
हिमालयन बक्सिङको तयारी मंगलबार, माघ ७, २०८२
सरिनालाई घले समाज युकेको नगदसहित सम्मान
सरिनालाई घले समाज युकेको नगदसहित सम्मान मंगलबार, माघ ७, २०८२
Navodit College Navodit College
ताजा समाचार
नेपालमा पहिलोपल्ट चेसको ‘पजल सोल्भिङ कन्टेस्ट’ हुँदै
नेपालमा पहिलोपल्ट चेसको ‘पजल सोल्भिङ कन्टेस्ट’ हुँदै खेलकुद मञ्‍च
केभीकेएसएस बास्केटबल आइतबारदेखि
केभीकेएसएस बास्केटबल आइतबारदेखि खेलकुद मञ्‍च
एक्सपर्ट भगवती क्लबको मुख्य प्रायोजक
एक्सपर्ट भगवती क्लबको मुख्य प्रायोजक खेलकुद मञ्‍च
इलिट ट्रफी खेल्न अष्ट्रेलियामा पुगिन् शिभाली
इलिट ट्रफी खेल्न अष्ट्रेलियामा पुगिन् शिभाली खेलकुद मञ्‍च
फेरिल्यान्ड बास्केटबल आइतबारदेखि
फेरिल्यान्ड बास्केटबल आइतबारदेखि खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
हिमालयन बक्सिङको तयारी
हिमालयन बक्सिङको तयारी
चेल्सी र रिब्स उपाधिनजिक
चेल्सी र रिब्स उपाधिनजिक
गोल्डेनपिक, इबीए र रिब्सलाई केएमसी बास्केटबल उपाधि
गोल्डेनपिक, इबीए र रिब्सलाई केएमसी बास्केटबल उपाधि
सारा यु–१४ गर्ल्स सिंगल्स च्याम्पियन
सारा यु–१४ गर्ल्स सिंगल्स च्याम्पियन
सनी, अनिशा र सपना च्याम्पियन
सनी, अनिशा र सपना च्याम्पियन
मार्वलस र बाल दीक्षा सदन सेमिफाइनलमा
मार्वलस र बाल दीक्षा सदन सेमिफाइनलमा
फ्ल्यास स्पोर्ट्स जुनियर टेनिस सुरु
फ्ल्यास स्पोर्ट्स जुनियर टेनिस सुरु
ओप्स खेलकुद महोत्सव : न्यु एरा र न्युटनलाई उपाधि
ओप्स खेलकुद महोत्सव : न्यु एरा र न्युटनलाई उपाधि
तेक्वान्दो लिगमा ढल्को टिम च्याम्पियन
तेक्वान्दो लिगमा ढल्को टिम च्याम्पियन
‘पेसएक्स स्पोर्ट्स’ को औपचारिक जानकारी सार्वजनिक
‘पेसएक्स स्पोर्ट्स’ को औपचारिक जानकारी सार्वजनिक
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
फेरिल्यान्ड बास्केटबल आइतबारदेखि
फेरिल्यान्ड बास्केटबल आइतबारदेखि बिहीबार, माघ ९, २०८२
एक्सपर्ट भगवती क्लबको मुख्य प्रायोजक
एक्सपर्ट भगवती क्लबको मुख्य प्रायोजक बिहीबार, माघ ९, २०८२
इलिट ट्रफी खेल्न अष्ट्रेलियामा पुगिन् शिभाली
इलिट ट्रफी खेल्न अष्ट्रेलियामा पुगिन् शिभाली बिहीबार, माघ ९, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्