Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • क्यानडामा खेलिरहेका नेपाली क्रिकेटर सन्दिपकाे प्रदर्शनमा केहि सुधार
क्यानडामा खेलिरहेका नेपाली क्रिकेटर सन्दिपकाे प्रदर्शनमा केहि सुधार
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च मंगलबार, असार १९, २०७५
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडाैं, १९ असार- क्यानडामा जारी क्यारेबियन कपकाे अघिल्लाे खेलमा निराशाजनक प्रदर्शन गरेका नेपाली क्रिकेटर सन्दिप लामिछानेले हिजाे भएकाे खेलमा केहि सुधारिएकाे प्रदर्शन गरेका छन् । क्यानडाकाे ग्लोबल टि-२० काे तेस्रो खेलमा नेपाली युवा स्पिनर सन्दीप लामिछानेले १ विकेट हात पारेका छन् ।

ग्लोबल टि-२० मा सन्दीपले मोन्ट्रियाल टाइगर्सको तर्फबाट खेलिरहेका छन् । हिजोको खेलमा मोन्ट्रियाल टाइगर्स भान्कुभर नाइट्ससंग खेल्दा सन्दीपले उत्कृष्ट बलिङ गरेका थिए । उनले आफ्नो ४ ओभरमा १९ रन खर्चिएर १ विकेट लिए । सन्दीपले चाडविक वाल्टनको विकेट लिएका थिए ।

सन्दीपको प्रदर्शन मोन्ट्रियाललाई जितका लागि भने पर्याप्त रहेन । १ सय ६७ रनको लक्ष्य पछ्याएको मोन्ट्रियाल अन्तिम ओभरमा १ सय ४८ रनमा समेटियो । सन्दीपले ब्याटिङतर्फ ३ बलमा ७ रनको योग्दान दिएका थिए । उनको पारीमा १ छक्का पनि सामेल थियो ।

६ टोली सम्मिलित प्रतियोगितामा मोन्ट्रियाल ३ खेल खेल्दै विना कुनै अंक तालिकाकाे अन्तिम स्थानमा रहेको छ । यस अघिकाे प्रतियोगितामा वेष्ट इन्डिज ‘बि’ संग पनि सन्दीपले १ विकेट लिएका थिए तर सो खेलमा उनले ५७ रन खर्चेका थिए ।


प्रकाशित मिति: मंगलबार, असार १९, २०७५  १४:०७
#SandeepLamichane #Cricket #GlobalT20
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
मेयर कप टेबलटेनिसको आठौं संस्करण वडा २१ मा
मेयर कप टेबलटेनिसको आठौं संस्करण वडा २१ मा सोमबार, माघ १३, २०८२
कबड्डीको वार्षिक साधारणसभा सम्पन्न
कबड्डीको वार्षिक साधारणसभा सम्पन्न सोमबार, माघ १३, २०८२
प्रथम स्वयम्भू एकायन कराते प्रतियोगिता २०८२ सम्पन्न
प्रथम स्वयम्भू एकायन कराते प्रतियोगिता २०८२ सम्पन्न आइतबार, माघ १२, २०८२
माउन्ट एभरेष्ट तेक्वान्दो फागुनमा हुने
माउन्ट एभरेष्ट तेक्वान्दो फागुनमा हुने आइतबार, माघ १२, २०८२
भन्सार दिवसको अवसरमा चार किलोमिटर दौड सम्पन्न
भन्सार दिवसको अवसरमा चार किलोमिटर दौड सम्पन्न शनिबार, माघ ११, २०८२
भूपेन्द्रलाई न्युयोर्क स्टेट एसेम्ब्लीको सम्मान
भूपेन्द्रलाई न्युयोर्क स्टेट एसेम्ब्लीको सम्मान शनिबार, माघ ११, २०८२
झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो
झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो शनिबार, माघ ११, २०८२
Navodit College Navodit College
ताजा समाचार
मेयर कप टेबलटेनिसको आठौं संस्करण वडा २१ मा
मेयर कप टेबलटेनिसको आठौं संस्करण वडा २१ मा खेलकुद मञ्‍च
कबड्डीको वार्षिक साधारणसभा सम्पन्न
कबड्डीको वार्षिक साधारणसभा सम्पन्न खेलकुद मञ्‍च
न्युटन र हिमशिला विजयी
न्युटन र हिमशिला विजयी खेलकुद मञ्‍च
प्रथम स्वयम्भू एकायन कराते प्रतियोगिता २०८२ सम्पन्न
प्रथम स्वयम्भू एकायन कराते प्रतियोगिता २०८२ सम्पन्न खेलकुद मञ्‍च
आयोजक फेरिल्यान्डको सफल सुरुआत
आयोजक फेरिल्यान्डको सफल सुरुआत खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो
झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो
भूपेन्द्रलाई न्युयोर्क स्टेट एसेम्ब्लीको सम्मान
भूपेन्द्रलाई न्युयोर्क स्टेट एसेम्ब्लीको सम्मान
आयोजक फेरिल्यान्डको सफल सुरुआत
आयोजक फेरिल्यान्डको सफल सुरुआत
हिमालयन बक्सिङको तयारी
हिमालयन बक्सिङको तयारी
सनी, अनिशा र सपना च्याम्पियन
सनी, अनिशा र सपना च्याम्पियन
मार्वलस र बाल दीक्षा सदन सेमिफाइनलमा
मार्वलस र बाल दीक्षा सदन सेमिफाइनलमा
फ्ल्यास स्पोर्ट्स जुनियर टेनिस सुरु
फ्ल्यास स्पोर्ट्स जुनियर टेनिस सुरु
झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो
झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो
ओप्स खेलकुद महोत्सव : न्यु एरा र न्युटनलाई उपाधि
ओप्स खेलकुद महोत्सव : न्यु एरा र न्युटनलाई उपाधि
तेक्वान्दो लिगमा ढल्को टिम च्याम्पियन
तेक्वान्दो लिगमा ढल्को टिम च्याम्पियन
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
आयोजक फेरिल्यान्डको सफल सुरुआत
आयोजक फेरिल्यान्डको सफल सुरुआत आइतबार, माघ १२, २०८२
प्रथम स्वयम्भू एकायन कराते प्रतियोगिता २०८२ सम्पन्न
प्रथम स्वयम्भू एकायन कराते प्रतियोगिता २०८२ सम्पन्न आइतबार, माघ १२, २०८२
माउन्ट एभरेष्ट तेक्वान्दो फागुनमा हुने
माउन्ट एभरेष्ट तेक्वान्दो फागुनमा हुने आइतबार, माघ १२, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्