Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Reliance International Academy Reliance International Academy
The Times International College The Times International College
राखेप/एनओसी
  • Home
  • राखेप/एनओसी
  • जुनियर प्रिमियर टेनिसमा अकी र सोन्जा च्याम्पियन
जुनियर प्रिमियर टेनिसमा अकी र सोन्जा च्याम्पियन
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च 2077-11-6
Anjali Overseas Service Anjali Overseas Service
Chelsea World School Chelsea World School
Miracle Party Venue

काठमाडौं, फागुन ६ । अकी जुवेन रावत र सोन्जा टिम टेनिस नेपाल जुनियर प्रिमियर टेनिस प्रतियोगितामा च्याम्पियन बनेका छन् । आज यु–१६ सिंगल्सको ब्वाइजमा अकी र गल्र्समा सोन्जा पहिलो भएका हुन् ।

धापाखेल टेनिस कोर्टमा भएको फाइनलमा अकीले आरभसम्राट हाडालाई ६–२, ५–७ र ७–६ (५) तथा सोन्जाले सर्वानी श्रेष्ठलाई ६–० र ६–४ को सेटमा पराजित गरे । टिम टेनिस नेपालद्वारा आयोजित प्रतियोगिताको यु–१२ ब्वाइज सिंगल्स फाइनलमा दर्शिल श्रेष्ठले श्रृजन भट्टराईलाई ६–३ र ७–६ (५) ले हराउँदै पहिलो भए ।

सोही स्पर्धाको गल्र्स फाइनलमा समृद्धि महर्जनले कर्मिस्था श्रेष्ठलाई ६–२ र ७–५ ले पन्छ्याउँदै शीर्ष स्थान कब्जा गरिन् । ब्वाइज यु–१४ मा अराभसम्राट हाडाले स्वर्ण जिते । उनले एकपक्षीय फाइनलमा सक्षम शाहमाथि ६–० र ६–० को सहज जित दर्ता गरे । स्पर्धाको गल्र्स फाइनलमा सुनिरा थापाले प्रशंसा मोक्तानलाई ७–५ र ६–२ ले निराश पार्दै पहिलो भइन् ।

ब्वाइज डबल्स फाइनलमा आरभसम्राट हाडा र अकी जुवेन रावतको जोडीले आयुशमान घले र स्लोक खड्काको जोडीलाई ६–१ र ६–० को सोझो सेटमा सहजै पाखा लगाउँदै पहिलो बने । उक्त स्पर्धाको गल्र्स फाइनलमा इशाश्री शाह र सर्वानी श्रेष्ठको जोडीले इभा अधिकारी र आइशा गुरुङको जोडीलाई ६–२ र ६–३ को नतिजामा पराजित गर्दै पहिलो स्थान हात पारे । 


प्रकाशित मिति: बिहीबार, फागुन ६, २०७७  २१:०२
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Subisu Subisu
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप राखेप/एनओसी
दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक
दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक मंगलबार, चैत ४, २०८१
‘‘मिसन–२०२६ खेलकुद अभियान हो’’– राखेप सदस्य सचिव घिसिङ
‘‘मिसन–२०२६ खेलकुद अभियान हो’’– राखेप सदस्य सचिव घिसिङ सोमबार, चैत ३, २०८१
पदक विजेता महिला कबड्डी टोलीको स्वागत
पदक विजेता महिला कबड्डी टोलीको स्वागत बुधबार, फागुन २८, २०८१
१०औँ राष्ट्रिय खेलकुद मूल आयोजक समितिको सचिवालय सञ्चालनमा
१०औँ राष्ट्रिय खेलकुद मूल आयोजक समितिको सचिवालय सञ्चालनमा बुधबार, फागुन २८, २०८१
गोर्खाली रग्बी सेभेन्सको उपाधि गोर्खाली क्लबलाई
गोर्खाली रग्बी सेभेन्सको उपाधि गोर्खाली क्लबलाई मंगलबार, फागुन २७, २०८१
१०औँ राष्ट्रिय खेलकुद जेठ ३ देखि
१०औँ राष्ट्रिय खेलकुद जेठ ३ देखि आइतबार, फागुन २५, २०८१
फागुन २५ गते दसौँ राष्ट्रिय खेलकुदको सचिवालय स्थापना गरिँदै
फागुन २५ गते दसौँ राष्ट्रिय खेलकुदको सचिवालय स्थापना गरिँदै बुधबार, फागुन २१, २०८१
ताजा समाचार
दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक
दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक खेलकुद मञ्‍च
‘‘मिसन–२०२६ खेलकुद अभियान हो’’– राखेप सदस्य सचिव घिसिङ
‘‘मिसन–२०२६ खेलकुद अभियान हो’’– राखेप सदस्य सचिव घिसिङ खेलकुद मञ्‍च
देशभरका विद्यार्थीमाझ लोकप्रिय बन्यो ‘अञ्जिला’, विद्यालयहरू आफैँले देखाउन थाले चलचित्र
देशभरका विद्यार्थीमाझ लोकप्रिय बन्यो ‘अञ्जिला’, विद्यालयहरू आफैँले देखाउन थाले चलचित्र खेलकुद मञ्‍च
राष्ट्रिय उमा कुङफु शनिबार हुने, १८ जिल्लाका खेलाडीको सहभागिता रहने
राष्ट्रिय उमा कुङफु शनिबार हुने, १८ जिल्लाका खेलाडीको सहभागिता रहने खेलकुद मञ्‍च
पदक विजेता महिला कबड्डी टोलीको स्वागत
पदक विजेता महिला कबड्डी टोलीको स्वागत खेलकुद मञ्‍च
Health Track Nepal Health Track Nepal
Notice
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण खेलकुद मञ्‍च
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप खेलकुद मञ्‍च
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
नेपाली राष्ट्रिय भलिबल खेलाडीको पारिश्रमिक घोषणा एवं वितरण कार्यक्रम
नेपाली राष्ट्रिय भलिबल खेलाडीको पारिश्रमिक घोषणा एवं वितरण कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
तारकेश्वोर नगर खेलकुद विकास समितिको अध्यक्षमा खड्गी
तारकेश्वोर नगर खेलकुद विकास समितिको अध्यक्षमा खड्गी
गोर्खाली रग्बी सेभेन्सको उपाधि गोर्खाली क्लबलाई
गोर्खाली रग्बी सेभेन्सको उपाधि गोर्खाली क्लबलाई
आर्मी र बागमती आईटीएफ तेक्वान्दो च्याम्पियन
आर्मी र बागमती आईटीएफ तेक्वान्दो च्याम्पियन
देशभरका विद्यार्थीमाझ लोकप्रिय बन्यो ‘अञ्जिला’, विद्यालयहरू आफैँले देखाउन थाले चलचित्र
देशभरका विद्यार्थीमाझ लोकप्रिय बन्यो ‘अञ्जिला’, विद्यालयहरू आफैँले देखाउन थाले चलचित्र
नेपाल पुलिस क्लब टिम च्याम्पियन
नेपाल पुलिस क्लब टिम च्याम्पियन
क्रिकेट खेलाडी ऐरीलाई गृहनगरमा सम्मान
क्रिकेट खेलाडी ऐरीलाई गृहनगरमा सम्मान
वर्ल्ड माउन्टेन एन्ड ट्रेल रनिङका लागि खेलाडी छनोट हुने
वर्ल्ड माउन्टेन एन्ड ट्रेल रनिङका लागि खेलाडी छनोट हुने
इन्टरनेशनल वुमेन्स च्याम्पियनसिप: नेपाल उपविजेता
इन्टरनेशनल वुमेन्स च्याम्पियनसिप: नेपाल उपविजेता
डंगोललाई भत्तेरचौर डोजोको सम्मान
डंगोललाई भत्तेरचौर डोजोको सम्मान
फागुन २५ गते दसौँ राष्ट्रिय खेलकुदको सचिवालय स्थापना गरिँदै
फागुन २५ गते दसौँ राष्ट्रिय खेलकुदको सचिवालय स्थापना गरिँदै
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
देशभरका विद्यार्थीमाझ लोकप्रिय बन्यो ‘अञ्जिला’, विद्यालयहरू आफैँले देखाउन थाले चलचित्र
देशभरका विद्यार्थीमाझ लोकप्रिय बन्यो ‘अञ्जिला’, विद्यालयहरू आफैँले देखाउन थाले चलचित्र सोमबार, चैत ३, २०८१
‘‘मिसन–२०२६ खेलकुद अभियान हो’’– राखेप सदस्य सचिव घिसिङ
‘‘मिसन–२०२६ खेलकुद अभियान हो’’– राखेप सदस्य सचिव घिसिङ सोमबार, चैत ३, २०८१
दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक
दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक मंगलबार, चैत ४, २०८१
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्