Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
राखेप/एनओसी
  • Home
  • राखेप/एनओसी
  • प्रशिक्षणका लागि ह्याण्डबल टोली भारत र थाईल्याण्डतर्फ
प्रशिक्षणका लागि ह्याण्डबल टोली भारत र थाईल्याण्डतर्फ
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च शुक्रबार, कात्तिक २९, २०७६
Chelsea World School Chelsea World School

पोखरा, कात्तिक २९ । १३औँ दक्षिण एशियाली खेलकुद (साग) अन्तरगत करिब तीन महिनादेखि पोखरामा प्रशिक्षणमा रहेको राष्ट्रिय ह्याण्डबल महिला तथा पुरुषको दुबै टोली वैदेशिक प्रशिक्षणका लागि प्रस्थान गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले दुबै टोलीलाई पोखरा रंगशाला राष्ट्रिय झण्डासहित बिदाई गरेका थिए ।

विदाई कार्यक्रममा परिषद्का सदस्य गुरुङले खेलाडीले खेलेर के पाए भन्ने दिनहरुलाई समाप्त पार्न आफ्नो पहल रहने बताए । साथै, उनले समाजलाई खेलबाट नयाँ सन्देश दिनुपर्नेतर्फ ईंगित गर्दैै भने, ‘समाजका हरेक तप्कालाई आफ्ना छोरा–छोरीलाई खेलतर्फ आर्कषित गर्न राज्यले खेलाडीलाई सबै सुविधा उपलब्ध गराउन आवश्यक छ ।’ परिषद सदस्य गुरुङले १३औँ सागमा पदक जित्ने खेलाडीलाई कम्तिमा पनि एक तोला सुनको मेडल दिई थप हौसला बढाउन आफ्नो तर्फबाट पहल रहने बताए । उनले खेलाडीले आफ्नो जिवनयापनसंगै बाँच्ने आधार स्थापित गर्न राज्यको ध्यान जानुपर्ने कुरा उल्लेख गर्दै भने–‘खेलाडीले खेलेर जग्गा पाइँदो रहेछ, घर पाइँदो रहेछ’ भन्ने सन्देश समाज र यूवामा पुर्याउनु पर्छ ।’ उनले ह्याण्डबलले १३औं सागमा पदक जित्नेमा आफू विश्वस्त रहेको समेत बताए ।

त्यसैगरी, संघका अध्यक्ष एवम् नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष गुरुङले बैंककमा महिला टोलीले बैंककस्थित विश्वविद्यालय टोलीहरुसंग १० देखि १२ वटा मैत्रीपूर्ण म्याचसहित अभ्यास म्याचहरु खेल्ने जानकारी दिए । उनले भारतमा जाने पुरुष टोलीले त्यहाँ भारतको विभिन्न स्थानीय टिमहरुसंग मैत्रीपूर्ण खेलहरु खेल्ने जानकारी दिए । दुबै टोली मंसिर १२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । १३औं साग अन्तरगत ह्याण्डबल खेल मंसिरको १७ गते बाट पोखरा रंगशालास्थित कभर्डहलमा हुनेछ जसमा ६ राष्ट्रका महिला पुरुष टोलीको सहभागिता रहनेछ ।

बैदेशिक प्रशिक्षण अन्तरगत पुरुषको राष्ट्रिय ह्याण्डबल टोली भारतको चण्डिगढस्थित पटियालामा प्रशिक्षण गर्ने र महिला टोलीले थाइल्याण्डको बैंककमा प्रशिक्षण गर्ने नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङले बताए । भारत जाने पुरुष खेलाडीहरुमा टिम कप्तान बिशाल बस्नेत, दिनेश श्रेष्ठ, बिशाल नेपाली, दिपक सिं बोहोरा, संदिप कार्की, रण सिं रावत, इन्द्र नारायण चौधरी, मदन चुनारा, श्रीबहादुर सिंजाली, यम बहादुर पुन, आषिश अधिकारी, केशव बिष्ट, सरोज सिंह, सन्तोष श्रेष्ठ, हेमन्त थापा र शरण थापा रहेका छन भने महिलातर्फ टिम कप्तान रञ्जना राई, बबिता श्रेष्ठ, अर्चना न्यौपाने, संगीता चौधरी, कविता राई, बन्दना राई, दुर्गा बोहोरा, शान्तिकला राई, झिनमाया थापा, आईतालामू शेर्पा, राम कुमारी चौधरी, शारदा विक, कल्पना वली, उमा राई, निशा राई र देवकुमारी बास्कोटा रहेका छन ।

यससँगै दुबै टोलीका टिम म्यानेजर जिवन बस्नेत र शान्ती थापा वैद्य, विदेशी प्रशिक्षक जोआ फ्लोरेन्सियो, वरिष्ठ प्रशिक्षक अरुणलाल कर्ण, कृष्ण शाक्य, टेक बहादुर परियार र विन्दा थापा रहेका छन ।

विदाई कार्यक्रममा १३औं साग स्थानीय सहजीकरण समितिका सचिव लक्ष्मण योगी, कास्की ह्याण्डबल संघका कार्यबाहक अध्यक्ष चित्र थापा, कास्की ह्याण्डबल संघका वैदेशिक विभाग प्रमुख राम गुरुङ लगायतको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: शुक्रबार, कात्तिक २९, २०७६  ०९:११
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप राखेप/एनओसी
खेलाडीको स्वास्थ्य उपचारका लागि राखेप र नाम्सबीच सहकार्य
खेलाडीको स्वास्थ्य उपचारका लागि राखेप र नाम्सबीच सहकार्य शुक्रबार, कात्तिक १, २०८२
खेलाडीको शारीरिक तन्दुरुती परिक्षण
खेलाडीको शारीरिक तन्दुरुती परिक्षण मंगलबार, असोज २८, २०८२
टेबलटेनिस टोली भारत जाने
टेबलटेनिस टोली भारत जाने बिहीबार, असोज २३, २०८२
खेलकुद मन्त्री र एनओसी तदर्थ समितिको छलफल
खेलकुद मन्त्री र एनओसी तदर्थ समितिको छलफल आइतबार, भदौ २२, २०८२
खेलाडी संघमा श्रेष्ठको अध्यक्षमा १५ सदस्य निर्विरोध निर्वाचित
खेलाडी संघमा श्रेष्ठको अध्यक्षमा १५ सदस्य निर्विरोध निर्वाचित आइतबार, भदौ २२, २०८२
एनओसीका अध्यक्ष श्रेष्ठद्वारा पाथ र हेल्थ कन्सर्नका प्रतिनिधिसँग छलफल
एनओसीका अध्यक्ष श्रेष्ठद्वारा पाथ र हेल्थ कन्सर्नका प्रतिनिधिसँग छलफल शनिबार, भदौ २१, २०८२
राखेपलाई बुझाइयो प्रतिवेदन
राखेपलाई बुझाइयो प्रतिवेदन बिहीबार, भदौ १९, २०८२
Navodit College Navodit College
ताजा समाचार
जोस ब्राउन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
जोस ब्राउन सुदूरपश्चिम रोयल्समा अनुबन्धित खेलकुद मञ्‍च
भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान
भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान खेलकुद मञ्‍च
विश्वकप लिग-२ सिरिज : नेपालको लगातार तेस्रो हार
विश्वकप लिग-२ सिरिज : नेपालको लगातार तेस्रो हार खेलकुद मञ्‍च
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा हरि खड्का नियुक्त
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा हरि खड्का नियुक्त खेलकुद मञ्‍च
आईसीसी लिग-२ सिरिज : नेपाल युएईसँग पराजित
आईसीसी लिग-२ सिरिज : नेपाल युएईसँग पराजित खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
मिस्टिक माउन्टेन टेनिस प्रतियोगिता आयोजना हुँदै
मिस्टिक माउन्टेन टेनिस प्रतियोगिता आयोजना हुँदै
सावित्राको दुई गोलमा नेपालसँग भारत पराजित
सावित्राको दुई गोलमा नेपालसँग भारत पराजित
डीआरजे सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनर
डीआरजे सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनर
विश्वकप लिग-२ सिरिज : नेपालको लगातार तेस्रो हार
विश्वकप लिग-२ सिरिज : नेपालको लगातार तेस्रो हार
भूपेन्द्रलाई अमेरिकामा ३ पदक
भूपेन्द्रलाई अमेरिकामा ३ पदक
अपराजित रहँदै नेपाल टी-२० विश्व कप छनोट च्याम्पियन
अपराजित रहँदै नेपाल टी-२० विश्व कप छनोट च्याम्पियन
टी-२० विश्वकप छनोट : ओमानलाई हराउँदै अपराजित नेपाल शीर्षस्थानमा
टी-२० विश्वकप छनोट : ओमानलाई हराउँदै अपराजित नेपाल शीर्षस्थानमा
टी-२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल समूह विजेता
टी-२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल समूह विजेता
आईसीसी लिग-२ सिरिज : नेपाल अमेरिकासँग पराजित
आईसीसी लिग-२ सिरिज : नेपाल अमेरिकासँग पराजित
दिपेन्द्रको उत्कृष्टतामा यूएईमाथि नेपालको रोमाञ्चक जित
दिपेन्द्रको उत्कृष्टतामा यूएईमाथि नेपालको रोमाञ्चक जित
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
जोस ब्राउन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
जोस ब्राउन सुदूरपश्चिम रोयल्समा अनुबन्धित सोमबार, कात्तिक १८, २०८२
भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान
भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान आइतबार, कात्तिक १७, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्