Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
राखेप/एनओसी
  • Home
  • राखेप/एनओसी
  • राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा प्रदेश ५ बन्यो च्याम्पियन
2076-03-31 राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा प्रदेश ५ बन्यो च्याम्पियन
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च बुधबार, साउन १, २०७६
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं, असार ३१ । ११औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताअन्तर्गत करातेमा प्रदेश ५ को टिम च्याम्पियन बनेको छ । सोमबार प्रदेश ५ ले चार स्वर्ण, चार रजत र दुई कांस्य जितेको हो ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भइरहेको प्रतियोगितामा तीन स्वर्ण, एक रजत र चार कांस्यका साथ प्रदेश १ दोश्रो तथा एक स्वर्ण, तीन रजत र आठ कांस्यसहित प्रदेश ४ तेश्रो भए । छात्र एकल कातामा प्रदेश ५ का आजादसिंह राना मगर, ४२ केजीमा प्रदेश १ का मोहम्मद अमन, ४७ केजीमा प्रदेश ४ का विमल थापा र ५२ केजीमा प्रदेश ५ का यमबहादुर समल पहिलो भए । छात्रा एकल कातामा प्रदेश ५ की अनिता पुन मगर, ४० केजीमा प्रदेश १ की ओसिस श्रेष्ठ, ४५ केजीमा प्रदेश ५ की अनिता पुन मगर र ५० केजीमा प्रदेश १ की प्रीति बस्नेतले स्वर्ण जिते ।

त्यस्तै, भलिबलतर्फ छात्रमा गण्डकी र सुदूरपश्चिम फाइनलमा प्रवेश गरेका छन् । प्रदेश ५ तेश्रो भयो । छात्रामा गण्डकी र प्रदेश ५ उपाधिका लागि भिड्ने छन् । सुदूरपश्चिम तेश्रो भयो ।

कबड्डीतर्फ छात्रमा प्रदेश १ पहिलो, प्रदेश ५ दोश्रो तथा सुदूरपश्चिम र गण्डकी तेश्रो भए । छात्रामा सुदूरपश्चिम पहिलो, प्रदेश ५ दोश्रो तथा गण्डकी र प्रदेश १ तेश्रो बने ।

उसुमा उसुको छान छ्वानतर्फ छात्रमा सुदूरपश्चिमका सवल पार्की र छात्रामा सुदूरपश्चिमकै अलिषा खाती, नान् छ्वानको छात्रमा प्रदेश १ का एलिस मारिक र छात्रामा सुदूरपश्चिमकी एलिषा खाती तथा थाइचीको छात्रमा सुदूरपश्चिमका विक्रम सुनारी मगर र छात्रामा सुदूरपश्चिमकी स्वस्ती दहितले स्वर्ण हात पारे ।

तेक्वान्दोको छात्र ४८ केजीमुनि सुदूरपश्चिमका भुवन सार्की तथा ५१ केजीमुनि प्रदेश १ का सिजन बुढाथोकी पहिलो भए । छात्र ४४ केजीमुनि प्रदेश ५ की दिपा पुन तथा ४६ केजीमुनि प्रदेश १ की यमुना राई पहिलो भए ।

एथलेटिक्समा थप दुई नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बनेको छ । छात्र/छात्राको चार गुणा चार सय मिटर रिलेमा जुनियर राष्ट्रिय कीर्तिमान बनेको हो । पहिलो दिन आइतबार छात्राको सुटपुट र चार सय मिटर दौडमा जुनियर राष्ट्रिय कीर्तिमान स्थापित भएको थियो ।

छात्रको चार गुणा चार सय मिटर रिलेमा प्रदेश ५ का सिमान पाण्डे, लेखनाथ महर, बेदबहादुर ओली र श्रवन केवतले निर्धारित दूरी ३ मिनेट ३२.३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाए । यसअघि २०७० सालमा प्रदेश ५ ले बनाएको ३ मिनेट ३४.९ सेकेन्डको कीर्तिमान थियो ।

छात्राको चार गुणा चार ४ सय मिटर रिलेमा प्रदेश ५ का अरुणा रिजाल, पूर्णिमा खड्का, पूजा चौधरी र करुणा रिजालले चार मिनेट २३.८ सेकेन्डमा दौड पूरा गर्दै कीर्तिमान रचे । प्रदेश ५ कै नाममा ४ मिनेट २७.३ सेकेन्डको कीर्तिमान रहेको थियो । उक्त कीर्तिमान अघिल्लो संस्करणमा बनेको थियो ।


प्रकाशित मिति: बुधबार, साउन १, २०७६  ०३:०७
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप राखेप/एनओसी
हाइ लेभल स्पोर्ट्स सेमिनार सुरु
हाइ लेभल स्पोर्ट्स सेमिनार सुरु बिहीबार, वैशाख ३, २०८३
सातदोबाटोस्थित पौडी पोखरी सञ्चालनमा
सातदोबाटोस्थित पौडी पोखरी सञ्चालनमा बुधबार, वैशाख २, २०८३
क्लाइम्बिङ टोली चीन जाने
क्लाइम्बिङ टोली चीन जाने शुक्रबार, चैत २०, २०८२
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ – मन्त्री पोखरेल
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ – मन्त्री पोखरेल मंगलबार, चैत १७, २०८२
पौडी पोखरीको निरीक्षण
पौडी पोखरीको निरीक्षण बुधबार, चैत ४, २०८२
‘वुमन इन स्पोर्ट्स कन्क्लेभ’ सम्पन्न
‘वुमन इन स्पोर्ट्स कन्क्लेभ’ सम्पन्न आइतबार, चैत १, २०८२
राखेप सदस्य टमाटा सम्मानित
राखेप सदस्य टमाटा सम्मानित आइतबार, चैत १, २०८२
Navodit College Navodit College
ताजा समाचार
आर्मीले जित्याे पिएम कपकाे उपाधि
आर्मीले जित्याे पिएम कपकाे उपाधि खेलकुद मञ्‍च
हाइ लेभल स्पोर्ट्स सेमिनार सुरु
हाइ लेभल स्पोर्ट्स सेमिनार सुरु खेलकुद मञ्‍च
राष्ट्रिय आईटीएफ तेक्वान्दो भोलिदेखि
राष्ट्रिय आईटीएफ तेक्वान्दो भोलिदेखि खेलकुद मञ्‍च
आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिसको सेमीफाइनल समीकरण पूरा
आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिसको सेमीफाइनल समीकरण पूरा खेलकुद मञ्‍च
सातदोबाटोस्थित पौडी पोखरी सञ्चालनमा
सातदोबाटोस्थित पौडी पोखरी सञ्चालनमा खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
भारत, पाकिस्तान र श्रीलंका विजयी
भारत, पाकिस्तान र श्रीलंका विजयी
राष्ट्रिय आईटीएफ तेक्वान्दो भोलिदेखि
राष्ट्रिय आईटीएफ तेक्वान्दो भोलिदेखि
हक्कीको राष्ट्रिय टिम घोषणा
हक्कीको राष्ट्रिय टिम घोषणा
उसुका विजय र सुस्मिताले विश्वकप खेल्दै
उसुका विजय र सुस्मिताले विश्वकप खेल्दै
आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिसको सेमीफाइनल समीकरण पूरा
आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिसको सेमीफाइनल समीकरण पूरा
बागमती तेक्वान्दोमा पुरी निर्विरोध
बागमती तेक्वान्दोमा पुरी निर्विरोध
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
पामका बविन र सचिकलालाई स्वर्ण
पामका बविन र सचिकलालाई स्वर्ण
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
प्रिन्स र आदित्यलाई स्वर्ण
प्रिन्स र आदित्यलाई स्वर्ण
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
राष्ट्रिय आईटीएफ तेक्वान्दो भोलिदेखि
राष्ट्रिय आईटीएफ तेक्वान्दो भोलिदेखि बिहीबार, वैशाख ३, २०८३
हाइ लेभल स्पोर्ट्स सेमिनार सुरु
हाइ लेभल स्पोर्ट्स सेमिनार सुरु बिहीबार, वैशाख ३, २०८३
Photo Gallery
आर्मीले जित्याे पिएम कपकाे उपाधि
आर्मीले जित्याे पिएम कपकाे उपाधि शुक्रबार, वैशाख ४, २०८३
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत सोमबार, चैत ९, २०८२
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि शुक्रबार, चैत ६, २०८२
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्