Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
Alishan Furniture World Alishan Furniture World
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Reliance International Academy Reliance International Academy
The Times International College The Times International College
विविध खेल
  • Home
  • विविध खेल
  • सूर्य नेपाल प्रिमियर गल्फ: दोस्रो दिन एमेच्योर राहुल र प्रो सुबाश संयुक्तरुपमा शीर्षस्थानमा
सूर्य नेपाल प्रिमियर गल्फ: दोस्रो दिन एमेच्योर राहुल र प्रो सुबाश संयुक्तरुपमा शीर्षस्थानमा
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च बुधबार, असार ४, २०८२
Chelsea World School Chelsea World School

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४–२५ को अन्तिम तथा सर्वाधिक नगद पुरस्कार राशीको प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको दोस्रो दिन एमेच्योर राहुल विश्वकर्मा र प्रो सुबाश तामाङ संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन् । समग्रमा १०–अन्डर १ सय ३४ को स्कोरमा उनीहरूले सदभाव आचार्यलाई २ स्ट्रोकले पछि पारे ।

राहुलले ७–अन्डर ६५ को सानदार प्रदर्शन गरे । सुबाशले ६–अन्डर ६६ को स्कोर दर्ज गरे । नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्यले दिनकै उत्कृष्ट ८–अन्डर ६४ को स्कोर निकाले । समग्रमा ८–अन्डर १ सय ३६ सहित उनी तेस्रो स्थानमा उक्लिए ।
समग्रमा ७–अन्डर १ सय ३७ का साथ निरज तामाङ चौथो स्थानमा छन् । उनले ५–अन्डर ६७ मा खेल सकाए । समग्रमा ६–अन्डर १ सय ३८ स्कोरकासाथ भुटानका एमेच्योर खेलाडी निम दोर्जी तामाङले पाँचौं स्थानमा रहे । उनले ३–अन्डर ६९ को को स्कोर जोडे । एमेच्योर वाङ्चेन ढोन्चुप  ४–अन्डर ६८ स्कोरसहित समग्रमा ५–अन्डर १ सय ३९ सहित छैटौं स्थानमा उक्लिए । 

यस्तै, समग्रमा ३–अन्डर १ सय ४१ को स्कोरमा दिनेश प्रजापति र भुवन नगरकोटी संयुक्तरुपमा सातौं स्थानमा रहे । दिनेशले ३–अन्डर ६९ र भुवनले इभन–पार ७२ मा खेल सकाए । कृष्णमान राजबाहक र पहिलो दिनका लिडर रबि खड्का समग्रमा २–अन्डर १ सय ४२ को स्कोरमा संयुक्तरुपमा नबौं स्थानमा छन् । कृष्णमानले ३–अन्डर ६९ र रबिले ३–ओभर ७५ को स्कोरमा दोस्रो दिनको खेल सकाए । 

राहुलले फ्रन्ट नाइन बोगीरहित खेले । पहिलो, दोस्रो, छैटौं र नवौं होलमा बर्डी प्रहार गर्दै पहिलो नौ होलको खेल ४–अन्डर ३२ खेले । यसपछि उनले ११औं होलमा एक सट खेर फाले । तर १०औं, १२औं १७औं र १८औं होलको बर्डीले ब्याक नाइन ३–अन्डर ३३ मा सकाए । सुबाशले फ्रन्ट नाइन र ब्याक नाइन दुवै ३–अन्डर ३३ खेले । उनले पहिलो, तेस्रो, छैटौं, सातौं र नवौं होलमा बर्डी प्रहार गर्दा पाँचौं र आठौं होलमा एक–एक सट खेर फाले । यसपछि बोगी रहित ब्याक नाइन खेल्ने क्रममा १०औं देखि १२औं होलमा लगातार तीन बर्डी खेल्दा बाँकी छ होलमा पार बचाए ।

सदभावले फ्रन्ट नाइनमा ७–अन्डर २९ को प्रभावशाली प्रदर्शन गरे । बोगी रहित फ्रन्ट नाइन खेल्ने क्रममा पहिलो, तेस्रो, चौथो तथा छैटौ देखि नवौं होलमा लगातार चार बर्डीको सफलता प्राप्त गरे । यसपछि ११औं र १२औं होलमा पनि एक–एक सट बचाए । तर चार पारको १८औं होलमा एक सट खेर फाले । ब्याक नाइन १–अन्डर ३५ मा सकाए । ३६ होलको समाप्तीमा ६–ओभर १ सय ५० सम्म स्कोर गर्ने २२ प्रोफेसनल र ६ एमेच्योर खेलाडी गरी कुल २८ गल्फरले कट बनाएका छन् ।

सञ्जय लामा, धन बहादुर थापा, शुक्र बहादुर राई, दीपक मगर, विष्णु प्रसाद शर्मा, तोरण विक्रम शाही, जयराम श्रेष्ठ, भुवन कुमार रोक्का, प्रदीप कुमार लामा, रामे मगर, रमेश अधिकारी, टंक बहादुर कार्की, राम कृष्ण श्रेष्ठ, वसन्त राज गुरूङ, शिवराम पौडेल र बल भद्र राईले कट बनाए । यस्तै एमेच्योर गल्फर टासी छिरिङ र पदम हाङ लिम्बु पनि कट बनाउन सफल रहे । 

नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनद्वारा आयोजित चार दिने प्रतियोगितामा ३७ जना प्रोफेसनल गल्फरले हालसम्मकै सर्वाधिक १६ लाख नगद पुरस्कार राशीको लागि दाबेदारी प्रस्तुत गरिरहेका छन् । विजेताले उपाधिसहित ३ लाख नगद पुरस्कार प्राप्त गर्ने छन् । दोस्रो हुने खेलाडीले १ लाख ८५ हजार, तेस्रोले १ लाख २५ हजार, चौथोले १ लाख ५ हजार  र पाँचौं हुनेले ९२ हजार रुपैयाँ हात पार्नेछन् । शीर्ष २१ भित्र रहने सबै खेलाडी नगद पुरस्कारको हकदार बन्नेछन् । 

चार दिने प्रतियोगितापछि असार ७ गते (शनिबार) प्रो–एम प्रतियोगिता हुनेछ । जहाँ  २५ जना प्रोफेसनल र सय जना कर्पोरेटस्तरका एमेच्योर खेलाडीले भाग लिने छन् ।


प्रकाशित मिति: बुधबार, असार ४, २०८२  १०:२२
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Subisu Subisu
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
विश्व स्काइ रनिङ नेपालमा गर्न प्रस्ताव
विश्व स्काइ रनिङ नेपालमा गर्न प्रस्ताव सोमबार, साउन २०, २०८२
टोखा र तारकेश्वर शाखाको ब्ल्याक बेल्ट ग्रेडिङ
टोखा र तारकेश्वर शाखाको ब्ल्याक बेल्ट ग्रेडिङ सोमबार, साउन २०, २०८२
एथलेटिक्स परिवार नेपालले मनायो चौथो बार्षिकोत्सव
एथलेटिक्स परिवार नेपालले मनायो चौथो बार्षिकोत्सव सोमबार, साउन २०, २०८२
नेपाली यु-२० महिला रग्बी टोली घोषणा
नेपाली यु-२० महिला रग्बी टोली घोषणा सोमबार, साउन २०, २०८२
एसियन कुराशमा प्रशान्तलाई कांस्य
एसियन कुराशमा प्रशान्तलाई कांस्य सोमबार, साउन २०, २०८२
तेक्वान्दोका अशोकसहित चार खेलकर्मी सम्मानित
तेक्वान्दोका अशोकसहित चार खेलकर्मी सम्मानित आइतबार, साउन १९, २०८२
एभरेष्ट म्याराथन एम्समा आवद्ध
एभरेष्ट म्याराथन एम्समा आवद्ध आइतबार, साउन १९, २०८२
Navodit College Navodit College
ताजा समाचार
टोखा र तारकेश्वर शाखाको ब्ल्याक बेल्ट ग्रेडिङ
टोखा र तारकेश्वर शाखाको ब्ल्याक बेल्ट ग्रेडिङ खेलकुद मञ्‍च
एथलेटिक्स परिवार नेपालले मनायो चौथो बार्षिकोत्सव
एथलेटिक्स परिवार नेपालले मनायो चौथो बार्षिकोत्सव खेलकुद मञ्‍च
नेपाली यु-२० महिला रग्बी टोली घोषणा
नेपाली यु-२० महिला रग्बी टोली घोषणा खेलकुद मञ्‍च
एसियन कुराशमा प्रशान्तलाई कांस्य
एसियन कुराशमा प्रशान्तलाई कांस्य खेलकुद मञ्‍च
पौडीमा जेम्स स्कुल च्याम्पियन
पौडीमा जेम्स स्कुल च्याम्पियन खेलकुद मञ्‍च
Notice
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण खेलकुद मञ्‍च
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
नेपाललाई विश्व बुदो मार्सल आर्ट्समा ८ स्वर्णसहित १० पदक
नेपाललाई विश्व बुदो मार्सल आर्ट्समा ८ स्वर्णसहित १० पदक
भारोत्तोलनको नेतृत्वमा कानन चौधरी निर्विरोध चयन
भारोत्तोलनको नेतृत्वमा कानन चौधरी निर्विरोध चयन
फ्रिस्टाइल किक बक्सिङको चार दिने सेमिनार साउन १७ देखि
फ्रिस्टाइल किक बक्सिङको चार दिने सेमिनार साउन १७ देखि
आठौं रिएले कप साउन २४ गतेदेखि
आठौं रिएले कप साउन २४ गतेदेखि
एथलेटिक्समा शाह निर्विरोध
एथलेटिक्समा शाह निर्विरोध
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि
आरआर स्ववियु कप-२०८२ भदौमा हुँदै 
आरआर स्ववियु कप-२०८२ भदौमा हुँदै 
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
फाईभ ए साईड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
फाईभ ए साईड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
एसीसी यु–१६ क्रिकेट टोलीलाई राष्ट्रपतिको बधाई  
एसीसी यु–१६ क्रिकेट टोलीलाई राष्ट्रपतिको बधाई  
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
तेक्वान्दोका अशोकसहित चार खेलकर्मी सम्मानित
तेक्वान्दोका अशोकसहित चार खेलकर्मी सम्मानित आइतबार, साउन १९, २०८२
एसियाली पारा तेक्वान्दोमा पलेशालाई कांस्य
एसियाली पारा तेक्वान्दोमा पलेशालाई कांस्य आइतबार, साउन १९, २०८२
एभरेष्ट म्याराथन एम्समा आवद्ध
एभरेष्ट म्याराथन एम्समा आवद्ध आइतबार, साउन १९, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्