Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • प्रधानमन्त्री कप महिला क्रिकेटमा सुदूरपश्चिम र प्रदेश एक फाइनलमा
प्रधानमन्त्री कप महिला क्रिकेटमा सुदूरपश्चिम र प्रदेश एक फाइनलमा
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च 2079-10-6
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि घरेलु टोली प्रदेश एक र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुने भएको छ ।

जनता क्रिकेट पार्क मैदानमा शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा एपीएफलाई ८ विकेटले हराउँदै प्रदेश १ ले सुदूरपश्चिमसँगको भेट निश्चित गरेको हो । शुक्रबार विहान भएको पहिलो सेमिफाइनलमा सुदूरपश्चिमले मधेश प्रदेशलाई ११४ रनले पराजित गरी फाइनलमा पुगेको थियो ।

दोस्रो सेमिफाइनलमा जितका लागि एपीएफले दिएको ४६ रनको लक्ष्य प्रदेश १ ले ९ ओभरमा २ विकेट गुमाएर भेट्टाएको थियो । कप्तान रुविना क्षेत्रीले अविजित २० रन बनाउँदा काजल श्रेष्ठले ९ र अप्सरी बेगमले अविजित ९ रन जोडिन् । बलिङमा एपीएफकी नेरी थापाले १ विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निकै कमजोर ब्याटिङ गर्दा १३.४ ओभरमा ४५ रनमै अलआउट भयो । राष्ट्रिय टिमका खेलाडीको बाहुल्य रहेको एपीएफका लागि कप्तान सीता रानामगरले सर्वाधिक १० रन बनाइन् । बाँकी कसैले पनि दोहोरो अंकको रन बनाउन सकेनन् ।

एपीएफलाई सस्तैमा रोक्न प्रदेश एककी अलिशा खाडिया र संगिता राईले समान तीन/तीन विकेट लिँदा सवनम राईले दुई विकेट लिइन् । प्रदेश एकबाट उत्कृष्ट प्रदर्शन गरेकी संगिता राई ‘प्लेयर अफ द म्याच’ भइन् ।

यसअघि, पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशले प्रस्तुत गरेको १८१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा मधेस प्रदेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ६६ रनमात्र बनाउँन सक्यो । मधेसबाट प्रतिमा साहले सर्वाधिक १९ रन बनाइन् ।

सिमान कुँवरले १६ र ओपनर अलिशा यादवले १४ रन बनाउँनुबाहेक मधेसका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । सुदुरपश्चिमका लागि मनिशा चौधरी र रितु कनौजियाले समान २/२ तथा कविता कुँवर, रितु कनौजिया र स्नेहा महराले समान १/१ विकेट लिइन् ।

यसअघि, ओपनरद्वय कप्तान विन्दु रावल र कविता कुँवरले शतकीय साझेदारी गरेपछि टस जितेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर १८० रनको योगफल खडा गरेको थियो । सुदूरपश्चिमबाट कविताले ५४ बलमा १२ चौका र एक छक्कासहित ७० रन बनाइन् ।

यस्तै, कप्तान विन्दुले ५२ बलमा ९ चौकासहित अविजित ६० रन जोडिन् । यसबाहेक, आक्रामक रुपमा प्रस्तुत भएकी कविता जोशीले १५ बलमा ४ चौका र २ छक्कासहित ३२ रन थपिन् । मधेसका भूमि सिंह र साना प्रवीनले समान १/१ विकेट लिइन् । सुदूरपश्चिमबाट उत्कृष्ट प्रदर्शन गरेकी कविता कुँवर ‘प्लेयर अफ द म्याच’ भइन् ।

फाइनल खेल शनिबार हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्ने छ । यस्तै सर्वोत्कृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याटर र बलरले समान २०/२० हजार पाउनेछन् ।


प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  १६:०१
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
विश्वविद्यालय खेलकुद धुलिखेलमा सुरु, त्रिभूवन विश्वविद्यालयलाई दोहोरो उपाधि
विश्वविद्यालय खेलकुद धुलिखेलमा सुरु, त्रिभूवन विश्वविद्यालयलाई दोहोरो उपाधि बिहीबार, माघ २३, २०८२
बक्सर चन्द्र सम्मानित
बक्सर चन्द्र सम्मानित बुधबार, माघ २२, २०८२
नेपाल राफ्टिङ एण्ड कायक क्लब फिस्लिङ ‘ए’ प्रथम, कायकमा विजय माझी च्याम्पियन
नेपाल राफ्टिङ एण्ड कायक क्लब फिस्लिङ ‘ए’ प्रथम, कायकमा विजय माझी च्याम्पियन बुधबार, माघ २२, २०८२
कविराजलाई विश्व तेक्वान्दोको उत्कृष्ट पारा प्रशिक्षक अवार्ड
कविराजलाई विश्व तेक्वान्दोको उत्कृष्ट पारा प्रशिक्षक अवार्ड मंगलबार, माघ २१, २०८२
राष्ट्रिय क्वानमुकान करातेमा बालाजु टिम च्याम्पियन
राष्ट्रिय क्वानमुकान करातेमा बालाजु टिम च्याम्पियन सोमबार, माघ २०, २०८२
क्वानमुकान राष्ट्रिय करातेमा सदिक्षालाई स्वर्ण
क्वानमुकान राष्ट्रिय करातेमा सदिक्षालाई स्वर्ण आइतबार, माघ १९, २०८२
प्रेसिडेन्ट कप तेक्वान्दो सम्पन्न
प्रेसिडेन्ट कप तेक्वान्दो सम्पन्न आइतबार, माघ १९, २०८२
Navodit College Navodit College
ताजा समाचार
विश्वविद्यालय खेलकुद धुलिखेलमा सुरु, त्रिभूवन विश्वविद्यालयलाई दोहोरो उपाधि
विश्वविद्यालय खेलकुद धुलिखेलमा सुरु, त्रिभूवन विश्वविद्यालयलाई दोहोरो उपाधि खेलकुद मञ्‍च
एक्सेल्सियर र काष्ठमण्डपको तीन टोली उपाधिनजिक
एक्सेल्सियर र काष्ठमण्डपको तीन टोली उपाधिनजिक खेलकुद मञ्‍च
आसिफको अर्धशतकमा दोस्रो अभ्यास खेलमा नेपालले क्यानडालाई हरायो
आसिफको अर्धशतकमा दोस्रो अभ्यास खेलमा नेपालले क्यानडालाई हरायो खेलकुद मञ्‍च
न्यु एरा र एक्सेल्सियर सेमिफाइनलमा
न्यु एरा र एक्सेल्सियर सेमिफाइनलमा खेलकुद मञ्‍च
बक्सर चन्द्र सम्मानित
बक्सर चन्द्र सम्मानित खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
क्वानमुकान राष्ट्रिय करातेमा सदिक्षालाई स्वर्ण
क्वानमुकान राष्ट्रिय करातेमा सदिक्षालाई स्वर्ण
प्रेसिडेन्ट कप तेक्वान्दो सम्पन्न
प्रेसिडेन्ट कप तेक्वान्दो सम्पन्न
नरहरिपुर टिम च्याम्पियन
नरहरिपुर टिम च्याम्पियन
समृद्धिलाई डिएभी फुटसल उपाधि
समृद्धिलाई डिएभी फुटसल उपाधि
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
मार्वलस र बाल दीक्षा सदन सेमिफाइनलमा
मार्वलस र बाल दीक्षा सदन सेमिफाइनलमा
फ्ल्यास स्पोर्ट्स जुनियर टेनिस सुरु
फ्ल्यास स्पोर्ट्स जुनियर टेनिस सुरु
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो
झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
न्यु एरा र एक्सेल्सियर सेमिफाइनलमा
न्यु एरा र एक्सेल्सियर सेमिफाइनलमा बुधबार, माघ २२, २०८२
आसिफको अर्धशतकमा दोस्रो अभ्यास खेलमा नेपालले क्यानडालाई हरायो
आसिफको अर्धशतकमा दोस्रो अभ्यास खेलमा नेपालले क्यानडालाई हरायो बिहीबार, माघ २३, २०८२
बक्सर चन्द्र सम्मानित
बक्सर चन्द्र सम्मानित बुधबार, माघ २२, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्