Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • हङकङलाई टी-२० सिरिज, बागमतकी सोनी सर्वोत्कृष्ट खेलाडी
हङकङलाई टी-२० सिरिज, बागमतकी सोनी सर्वोत्कृष्ट खेलाडी
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च 2079-9-14
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । बागमती प्रदेश आमन्त्रण महिला क्रिकेट श्रृङखला अन्तर्गत दोस्रो टि-२० खेलमा हङकङ क्रिकेट क्लबले बिहिबार आयोजक बागमती प्रदेशलाई ११ रनले हराएको छ ।

यस नतिजासँगै प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश, पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर र बागमती प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा भएको दुई खेलको टी–२० शृङ्खला हङकङले २–० ले आफ्नो पक्षमा पारेको हो ।

पहिलो टि-२० खेल हङकङकले ५७ रनले जितेको थियो । यसअघि बागमतीले ४० ओभरको दुई खेलको शृङ्खलामा भने हङकङको टिमलाई २–० ले हराएको थियो । मुलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको हङकङले निर्धारीत २० ओभरमा आठ विकेटको क्षतिमा ११३ रन बनाएको थियो ।

घरेलु टिम बागमतीले जवाफमा छ विकेटको क्षतिमा १०२ रन मात्र बनाउन सक्यो । बागमतीकी कञ्चन श्रेष्ठले ४८ बलमा सात चौकासहितको ५२ रनको अर्धशतकीय पारी खेले । हङकङकी बेटी चानले दुई तथा केरी चानले एक विकेट लिए ।

यसअघि, हङकङका लागि केरीले सर्वाधिक २६ रन बनाए । केरी नै फाइलनकी उत्कृष्ट खेलाडी घोषित भए । बागमतीकी सोनी पाख्रीनले दुई तथा अस्मिना कर्माचार्य, खुशी डंगोल र विपिसा साहीले एक/एक विकेट लिए ।

हङकङकी केरीले प्रतियोगितामा नै सबभन्दा बढी रन बनाएर उत्कृष्ट ब्याटरको पुरस्कार पनि जितिन् । बागमतकी सोनी ११ विकेटसहित सर्वाधिक विकेटकर्ता बन्दा उनी नै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिए ।


प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  १९:१२
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
एसियाली पारा तेक्वान्दोमा पलेशालाई कांस्य
एसियाली पारा तेक्वान्दोमा पलेशालाई कांस्य सोमबार, जेठ ११, २०८३
भुवनलाई सूर्य नेपाल च्यालेन्जको उपाधि
भुवनलाई सूर्य नेपाल च्यालेन्जको उपाधि शुक्रबार, जेठ ८, २०८३
प्रदीप र आयुशमान सेमिफाइनलमा
प्रदीप र आयुशमान सेमिफाइनलमा बुधबार, वैशाख १६, २०८३
चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने
चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने बुधबार, वैशाख १६, २०८३
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन आइतबार, वैशाख १३, २०८३
उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस
उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस शनिबार, वैशाख १२, २०८३
तार्केश्वर नगरपालिका लगातार तेश्रोपटक च्याम्पियन
तार्केश्वर नगरपालिका लगातार तेश्रोपटक च्याम्पियन शनिबार, वैशाख १२, २०८३
Navodit College Navodit College
ताजा समाचार
एसियाली पारा तेक्वान्दोमा पलेशालाई कांस्य
एसियाली पारा तेक्वान्दोमा पलेशालाई कांस्य खेलकुद मञ्‍च
काभ्यालाई यु–१६ फुटसल उपाधि
काभ्यालाई यु–१६ फुटसल उपाधि खेलकुद मञ्‍च
नागरिक उड्डयन र ग्लोबल आईएमइ च्याम्पियन
नागरिक उड्डयन र ग्लोबल आईएमइ च्याम्पियन खेलकुद मञ्‍च
भुवनलाई सूर्य नेपाल च्यालेन्जको उपाधि
भुवनलाई सूर्य नेपाल च्यालेन्जको उपाधि खेलकुद मञ्‍च
प्रदीप र आयुशमान सेमिफाइनलमा
प्रदीप र आयुशमान सेमिफाइनलमा खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
भुवनलाई सूर्य नेपाल च्यालेन्जको उपाधि
भुवनलाई सूर्य नेपाल च्यालेन्जको उपाधि
नागरिक उड्डयन र ग्लोबल आईएमइ च्याम्पियन
नागरिक उड्डयन र ग्लोबल आईएमइ च्याम्पियन
काभ्यालाई यु–१६ फुटसल उपाधि
काभ्यालाई यु–१६ फुटसल उपाधि
तार्केश्वर नगरपालिका लगातार तेश्रोपटक च्याम्पियन
तार्केश्वर नगरपालिका लगातार तेश्रोपटक च्याम्पियन
पदक विजेता बिच कबड्डी टोलीको स्वागत
पदक विजेता बिच कबड्डी टोलीको स्वागत
उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस
उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन
लिग २ मा नेपालको छैटौं जित, युएई ३७ रनले पराजित
लिग २ मा नेपालको छैटौं जित, युएई ३७ रनले पराजित
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
नागरिक उड्डयन र ग्लोबल आईएमइ च्याम्पियन
नागरिक उड्डयन र ग्लोबल आईएमइ च्याम्पियन आइतबार, जेठ १०, २०८३
काभ्यालाई यु–१६ फुटसल उपाधि
काभ्यालाई यु–१६ फुटसल उपाधि आइतबार, जेठ १०, २०८३
Photo Gallery
आर्मीले जित्याे पिएम कपकाे उपाधि
आर्मीले जित्याे पिएम कपकाे उपाधि शुक्रबार, वैशाख ४, २०८३
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत सोमबार, चैत ९, २०८२
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि शुक्रबार, चैत ६, २०८२
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्