Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • वीर गणेशमान सिंह टेनिस : प्रदीप र अभिलाषा च्याम्पियन
वीर गणेशमान सिंह टेनिस : प्रदीप र अभिलाषा च्याम्पियन
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च 2079-7-26
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत एकलतर्फको उपाधि प्रदीप खड्का र अभिलाषा विष्टले जितेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा शनिबार पुरुष एकलतर्फ प्रदीप र महिला एकलतर्फ अभिलाषा च्याम्पियन बनेका हुन् ।

नेपालका नम्बर एक खेलाडी प्रदीपले फाइनलमा ऋतिक रानालाई ६-४ र ६-४ ले पराजित गर्दै उपाधि हात पारे । प्रदीप नवौं राष्ट्रिय खेलकुदका पुरुष एकलको स्वर्णधारी समेत हुन् । पुरुष एकलमा निशान श्रेष्ठ र प्रणव खनाल संयुक्त तेस्रो स्थानमा रहे ।

महिलातर्फ अभिलाषाले फाइनलमा सुनीरा थापालाई ६-२ र ७-६ ले पराजित गरिन् । महिलातर्फ आयिशा डोल्कर गुरुङ र सर्भानी श्रेष्ठ संयुक्त तेस्रो स्थानमा रहिन् ।

पुरुष डबल्सको उपाधि ऋतिक राना र निशान श्रेष्ठको जोडीले जिते । प्रदीप खड्का र प्रणव खनालको जोडी दोस्रो र सक्क्षम बिक्रम शाह र राजबिर प्रधान तथा केशव प्रसाद गौचन र शौरभ नाथ पन्तको जोडी तेस्रो भए ।

पुरुषको ३५ वर्षमाथिको एकलतर्फको उपाधि कमल बहादुर भण्डारीले जिते। जितेन्द्र परियार दोस्रो तथा सन्तोष खत्री र सिमान्त गुरुङ तेस्रो भए । पुरुषको ४५ वर्षमाथिको एकलको उपाधि महेश श्रेष्ठले हात पारे। विमल कुमार गुरुङ दोस्रो तथा रोहित सुनुवार र मनोज बिक्रम शाह संयुक्त तेस्रो भए ।

पुरुषकै ५५ वर्षमाथि एकलको उपाधि विमल कुमार गुरुङले हात पारे । उत्तम कुमार लामा दोस्रो तथा जीवन घिमिरे र निराजन श्रेष्ठ संयुक्त तेस्रो भए । पुरुषको ६५ वर्षमाथि एकलको उपाधि बिदुर विष्टले हात पारे । ज्ञानेन्द्र मान ताम्राकार दोस्रो तथा हर्क बहादुर गुरुङ तेस्रो भए । 

३५ वर्षमाथिको पुरुष डबल्सतर्फको उपाधि कमल भण्डारी र यज्ञ भण्डारीको जोडीले जितेका छन् । सन्तोष खत्री र सिमान्त गुरुङको जोडी दोस्रो हुँदा राजु क्षेत्री र ईश्वर जिसी तथा नरेश बहादुर र विनय मान तुलाधरको जोडी तेस्रो भए ।

पुरुष ४५ वर्षमाथि डबल्सको उपाधि डिगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडीले हात पारे । सुदर्शन विष्ट र राजु क्षेत्रीको जोडी दोस्रो तथा कृष्ण घले र महेश श्रेष्ठको जोडी र शिव सेढाई र हिमाल शाहको जोडी तेस्रो भए ।

५५ वर्षमाथि पुरुष डबल्सको उपाधि कृष्ण घले र शुवर्ण धाख्वाको जोडीले हात पारे । निरन्जन श्रेष्ठ र राम रानाको जोडी दोस्रो, जीवन घिमिरे र सुदर्शन विष्टको जोडी तथा हिमाल शाह र जोली तारगानको जोडी तेस्रो भए ।

प्रतियोगिता अन्तर्गत नै यू-८ गर्ल्सको उपाधि सारा पन्तले हात पारेकी छिन् । थिया श्रेष्ठ दोस्रो र निम्ति कुवर र प्रकृति ज्ञवाली तेस्रो स्थानमा रहे ।

यू-८ ब्वाइजको उपाधि आर्यश राज पौडेलले जिते । सभ्य जंग कार्की दोस्रो र आरित मल्ल तथा मेदान्त चालिसे तेस्रो भए । यू-९ ब्वाइजमा पनि आर्याशले उपाधि जिते ।  सुजन कुइकेल दोस्रो तथा आरित मल्ल र विश्व विशेष डल्लाकोटी तेस्रो भए ।

यू-९ गर्ल्सको उपाधि अनुश्री धोजुले जितिन् । जेनिशा ज्ञवाली दोस्रो तथा सर्भाना गुरुङ र सारा पन्त तेस्रो भए । यू-१० को ब्वाइजतर्फ सुजन कुइकेलले उपाधि जित्दा युभेन मान श्रेष्ठ दोस्रो तथा विश्व विश्वास डल्लाकोटी र साम्खा हाङ राई तेस्रो भए ।

यू-१० गर्ल्समा साल्भी शेरचनले उपाधि जित्दा मेरिशा थापा दोस्रो तथा अनुश्री धोजु र जेनिशा ज्ञवाली तेस्रो भए । यू-१२ गर्ल्सको उपाधि शिभाली गुरुङले हात पारिन् भने स्वस्तिका विष्ट दोस्रो तथा मेरिशा थापा र प्रजना मानन्धर तेस्रो स्थानमा रहिन् ।

यू-१२ ब्वाइजको उपाधि बृजेश अर्यालले जित्दा असभ हाडा दोस्रो तथा स्पन्दन उदास र आदील नेपाल तेस्रो भए । यू-१४ गर्ल्सको उपाधि सुनीरा थापाले जित्दा शिभाली गुरुङ दोस्रो तथा नाला मास्के र स्वस्तिका विष्ट तेस्रो भईन् ।

यू-१४ ब्वाइजको उपाधि आयुषमान हजुर घलेले जित्दा बोरिस अधिकारी दोस्रो तथा दर्शिल श्रेष्ठ र निषाद जोशी तेस्रो भए । प्रतियोगितामा महिला र पुरुष एकल विजेताले ट्रफी मेडलसहित ८० हजार, दोस्रोले ४० र तेस्रोले २० हजार नगद पुरस्कार प्राप्त गरे ।

पुरुष डबल्सको विजेताले ४० हजार, उपविजेताले २० हजार र तेस्रोले १० हजार प्राप्त गरे । पुरुष ३५ वर्षमाथि एकलका शीर्ष तीनले क्रमशः ४० हजार,२० हजार र १० हजार प्राप्त गर्दा  पुरुष ३५ वर्षमाथि डबल्सका शीर्ष तीनले २५ हजार,१५ हजार र ५ हजार पाएका छन् ।

पुरुष ४५ वर्षमाथि एकलतर्फको शीर्ष तीनले ३० हजार, १५ हजार र ५ हजार प्राप्त गर्दा ४५ वर्षमाथि डबल्सकाले २० हजार,१० हजार र ५ हजार प्राप्त गरे । ५५ वर्षमाथिका एकलले २० हजार,१० हजार र ५ हजार , ५५ वर्षमाथि डबल्सले १५ हजार, ८ हजार र ८ हजार  तथा ६५ वर्षमाथिका शीर्ष तीनले १५ हजार, ७ हजार ५ सय र ५ हजार नगद पुरस्कार प्राप्त गरे ।

जुनियरतर्फको विजेता, उपविजेता र तेस्रोले आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरे । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिको आयोजनामा प्रतियोगितामा विभिन्न २३ इभेन्ट्समा प्रतिस्पर्धा  भएको थियो ।

विजेता खेलाडीलाई  प्रमुख अतिथि तथा नेपाली कांग्रेसका नेतृ सिर्जना सिंह, नेपाल लनटेनिस संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष ज्योति राणा, गणेशमान सिंह फाउण्डेशनका बोर्ड सदस्य तथा प्रतियोगिता संयोजक भाष्करमान सिंह, वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिका संयोजक सन्जिब तुलाधर, कमिटिका सल्लाहकार राजिब श्रेष्ठ, राखेपको तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्मा, राखेपका बोर्ड सदस्य शैलेश कर्माचार्य लगायतले पुरस्कृत गरे ।


प्रकाशित मिति: शनिबार, कात्तिक २६, २०७९  १७:११
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
एसियाली पारा तेक्वान्दोमा पलेशालाई कांस्य
एसियाली पारा तेक्वान्दोमा पलेशालाई कांस्य सोमबार, जेठ ११, २०८३
भुवनलाई सूर्य नेपाल च्यालेन्जको उपाधि
भुवनलाई सूर्य नेपाल च्यालेन्जको उपाधि शुक्रबार, जेठ ८, २०८३
प्रदीप र आयुशमान सेमिफाइनलमा
प्रदीप र आयुशमान सेमिफाइनलमा बुधबार, वैशाख १६, २०८३
चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने
चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने बुधबार, वैशाख १६, २०८३
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन आइतबार, वैशाख १३, २०८३
उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस
उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस शनिबार, वैशाख १२, २०८३
तार्केश्वर नगरपालिका लगातार तेश्रोपटक च्याम्पियन
तार्केश्वर नगरपालिका लगातार तेश्रोपटक च्याम्पियन शनिबार, वैशाख १२, २०८३
Navodit College Navodit College
ताजा समाचार
एसियाली पारा तेक्वान्दोमा पलेशालाई कांस्य
एसियाली पारा तेक्वान्दोमा पलेशालाई कांस्य खेलकुद मञ्‍च
काभ्यालाई यु–१६ फुटसल उपाधि
काभ्यालाई यु–१६ फुटसल उपाधि खेलकुद मञ्‍च
नागरिक उड्डयन र ग्लोबल आईएमइ च्याम्पियन
नागरिक उड्डयन र ग्लोबल आईएमइ च्याम्पियन खेलकुद मञ्‍च
भुवनलाई सूर्य नेपाल च्यालेन्जको उपाधि
भुवनलाई सूर्य नेपाल च्यालेन्जको उपाधि खेलकुद मञ्‍च
प्रदीप र आयुशमान सेमिफाइनलमा
प्रदीप र आयुशमान सेमिफाइनलमा खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
भुवनलाई सूर्य नेपाल च्यालेन्जको उपाधि
भुवनलाई सूर्य नेपाल च्यालेन्जको उपाधि
नागरिक उड्डयन र ग्लोबल आईएमइ च्याम्पियन
नागरिक उड्डयन र ग्लोबल आईएमइ च्याम्पियन
काभ्यालाई यु–१६ फुटसल उपाधि
काभ्यालाई यु–१६ फुटसल उपाधि
तार्केश्वर नगरपालिका लगातार तेश्रोपटक च्याम्पियन
तार्केश्वर नगरपालिका लगातार तेश्रोपटक च्याम्पियन
पदक विजेता बिच कबड्डी टोलीको स्वागत
पदक विजेता बिच कबड्डी टोलीको स्वागत
उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस
उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन
लिग २ मा नेपालको छैटौं जित, युएई ३७ रनले पराजित
लिग २ मा नेपालको छैटौं जित, युएई ३७ रनले पराजित
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
नागरिक उड्डयन र ग्लोबल आईएमइ च्याम्पियन
नागरिक उड्डयन र ग्लोबल आईएमइ च्याम्पियन आइतबार, जेठ १०, २०८३
काभ्यालाई यु–१६ फुटसल उपाधि
काभ्यालाई यु–१६ फुटसल उपाधि आइतबार, जेठ १०, २०८३
Photo Gallery
आर्मीले जित्याे पिएम कपकाे उपाधि
आर्मीले जित्याे पिएम कपकाे उपाधि शुक्रबार, वैशाख ४, २०८३
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत सोमबार, चैत ९, २०८२
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि शुक्रबार, चैत ६, २०८२
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्