Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
राखेप/एनओसी
  • Home
  • राखेप/एनओसी
  • क्योकुशिन–सेईसिन करातेलाई १६ स्वर्ण
क्योकुशिन–सेईसिन करातेलाई १६ स्वर्ण
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च 2079-3-19
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । भारतको चाल्सा, जल्पाईगुरी, पश्चिम बंगालमा ३ तिन दिनसम्म आयोजना भएको “११औं साउथ एसियन फुलकन्ट्याक्ट कराते प्रतियोगिता २०२२” मा नेपाली टोलीले १६ स्वर्ण जितेको छ ।

नेपाल क्योकुशिन सेईसिन काईकान कराते संघका अध्यक्ष शिहान अशोक कुमार श्रेष्ठको नेतृत्वमा गएको उक्त टोलीले १६ स्वर्ण, ७ रजत र ८ काश्य जितेको हो । नेपाली टोली दोस्रो स्थानमा रह्यो । नेपालको तर्फबाट बिजेतामा पुरुष खुल्ला तौल समूहमा (७५के.जि.माथि) विनय शिंह, ७० के.जी. समूहमा सन्तोष कुमार लामा, ६५ के.जी. तौल समूहमा बिकाश गुरुङ (१८बर्ष माथि), ६५के.जी. तौल समूहमा समुन्द्र भट्ट (१७वर्ष मुनि),  ५५के.जी तौल समूहमा चोप बहादुर बुढाथोकी (१८वर्ष माथि), ५५के.जी तौल समूहमा रक्कि यादव (१३वर्ष मुनि), ५० के.जी. तौल समूहमा भुपेन्द्र वली (१८वर्ष माथि), ५० के.जी. तौल समूहमा रवि किशन यादव (१३वर्ष मुनि), ४०के.जी. तौल समूहमा राजा बाबु दाश (१० वर्ष मुनि), ३५ के.जी. तौल समूहमा दर्शन मानन्धर (१०वर्ष मुनि), ३० के.जी. तौल समूहमा निशान्त श्रेष्ठ (१०वर्ष मुनि) ले स्वर्ण पदक हासिल गरेका थिए ।

त्यसैगरी महिला खुल्ला तौल समूहमा मञ्जु बि.क., ६०के.जी. तौल समूहमा पत्रिका चन्द, ५०के.जी. तौल समूहमा समृद्धि सापकोटा, ४०के.जी. तौल समूहमा आरति श्रेष्ठ, ३०के.जी. तौल समूहमा ओलिभिया पुनले स्वर्ण पदक हासिल गरेका थिए । रजत पदक हासिल गर्नेहरुमा पुरुष खुल्ला तौल समूहमा शाहिल बहादुर श्रेष्ठ, ७० के.जी. रवि यादव(१७वर्ष मुनि), ६०के.जी. तौल समूहमा रमेश बि.क.(१८वर्ष माथि), ६०के.जी. तौल समूहमा संदिप पटेल(१७वर्ष मुनि),  ५५ के.जी. तौल समूहमा छविलाल खड्का(१८बर्ष माथि), ४६के.जी. तौल समूहमा अनिश चौधरी (१३वर्ष मुनि) ले रजत पदक हासिल गरेका थिए भने महिला ५०के.जी. तौल समूहमा अनुपा नेपाली रहेका छन ।

त्यसैगरी पुरुष खुल्ला तौल समूहमा मनोज थपलिया, ५५ के.जी. तौल समूहमा निखिल राउत, ५०के.जी. तौल समूहमा अस्मित गिरी,४६के.जी.तौल समूहमा रोहण लामा,  ४२के.जी. तौल समूहमा सन्तोष श्रेष्ठ, ४०के.जी. तौल समूहमा प्रशान्त ठाकुर, ३८ के.जी. तौल समूहमा रोशन लामाले रजत पदक जिते । महिला ४६ के.जी. तौल समूहमा संस्कृति सापकोटाले रजत पदक प्राप्त गरेको थियो ।

उक्त साउथ एसियन प्रतियोगितामा नेपालको तर्फबाट क्योकुशिन सेईसिन संघले खेलाडीहरु, कोच, रेफ्रि तथा बिभागिय टिम नेपाली सेना गरी ४५ जनाको टोलीलाई सहभागिता गराएको थियो । उक्त साउथ एसियन प्रतियोगिताका लागि नेपालको तर्फबाट टिम मेनेजरमा बरिष्ठ उपाध्यक्ष हेमा मानन्धर, रेफ्रिहरुमा बद्रि थापामगर(नेपाली सेना), अमित तामाङ्ग(नेपाली सेना), सुनिल नगरकोटी(नेपाली सेना) तथा प्रशिक्षक जेन कुमार तामाङ्गले सहभागिता जनाएका थिए ।

कार्यक्रमको उद्घाटन समारोहमा नेपालका मिस नेवाः नेपाल २०२१ बिजेता कृषा महर्जन तथा मिस नेवाः नेपाल २०२२ बिजेता सलिना महर्जनलाई विशेष आतिथ्यताको रुपमा भव्य स्वागत तथा सम्मान गरेको थियो भने समापन समारोहमा  मिस बंगाल २०२२ मिस अनिशा सेवाले प्रमुख आकर्षणको रुपमा बिशेष उपस्थिती जनाएको थियो भने कार्यक्रममा भारतका कराँतेका बरिष्ठ गुरुहरु हान्शि दिपक भुजेल, हान्शि पण्डित सुरेन्द्र प्रसाद शर्मा, शिहान पंकज कुमार सहनि, शिहान प्रेम चन्द्र शिंहको विशेष उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: आइतबार, असार १९, २०७९  ०९:०७
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Munasri Construction Munasri Construction
थप राखेप/एनओसी
नेपालका पाँच जनालाई ओसिएको सम्मान
नेपालका पाँच जनालाई ओसिएको सम्मान मंगलबार, असोज २७, २०८३
दसौं राष्ट्रिय खेलकुद निर्धारित समयमै हुन्छ- मन्त्री पोखरेल
दसौं राष्ट्रिय खेलकुद निर्धारित समयमै हुन्छ- मन्त्री पोखरेल सोमबार, असोज १९, २०८३
एसियाडमा उत्कृष्ट दिने प्रयास गर्नु होला– मन्त्री पोखरेल
एसियाडमा उत्कृष्ट दिने प्रयास गर्नु होला– मन्त्री पोखरेल शनिबार, साउन २३, २०८३
मिसन-२०२६ का खेलाडीलाई खेल पोशाक वितरण
मिसन-२०२६ का खेलाडीलाई खेल पोशाक वितरण शनिबार, असार २७, २०८३
पदक विजेता बिच कबड्डी टोलीको स्वागत
पदक विजेता बिच कबड्डी टोलीको स्वागत बुधबार, वैशाख १६, २०८३
हाइ लेभल स्पोर्ट्स सेमिनार सुरु
हाइ लेभल स्पोर्ट्स सेमिनार सुरु बिहीबार, वैशाख ३, २०८३
सातदोबाटोस्थित पौडी पोखरी सञ्चालनमा
सातदोबाटोस्थित पौडी पोखरी सञ्चालनमा बुधबार, वैशाख २, २०८३
Navodit College Navodit College
ताजा समाचार
एनपिएललाई आईसीसीको मान्यता ऐतिहासिक उपलब्धि: अध्यक्ष धिमिरे
एनपिएललाई आईसीसीको मान्यता ऐतिहासिक उपलब्धि: अध्यक्ष धिमिरे खेलकुद मञ्‍च
आइएचएफ नेसन्स वुमेन्स ट्रफीः माल्दिभ्सविरुद्ध नेपालको जित
आइएचएफ नेसन्स वुमेन्स ट्रफीः माल्दिभ्सविरुद्ध नेपालको जित खेलकुद मञ्‍च
कांस्य पदक भिडन्तमा रेनु पराजित
कांस्य पदक भिडन्तमा रेनु पराजित खेलकुद मञ्‍च
ओमानलाई हराउँदै नेपाल लिग टुमा छैटौं
ओमानलाई हराउँदै नेपाल लिग टुमा छैटौं खेलकुद मञ्‍च
निसर्ग बाटिकालाई १४ औं एनएसए कप पौडी उपाधि
निसर्ग बाटिकालाई १४ औं एनएसए कप पौडी उपाधि खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
ओमानमाथि नेपालको ११३ रनको शानदार जित
ओमानमाथि नेपालको ११३ रनको शानदार जित
कटारीलाई दोस्रो शिखर ढकाल स्मृति यू–१७ टी–वान राष्ट्रिय रग्बीको उपाधि
कटारीलाई दोस्रो शिखर ढकाल स्मृति यू–१७ टी–वान राष्ट्रिय रग्बीको उपाधि
पौडी च्याम्पियनसिपमा राष्ट्रिय कीर्तिमानको ओइरो
पौडी च्याम्पियनसिपमा राष्ट्रिय कीर्तिमानको ओइरो
निसर्ग बाटिकालाई १४ औं एनएसए कप पौडी उपाधि
निसर्ग बाटिकालाई १४ औं एनएसए कप पौडी उपाधि
नेपालका पाँच जनालाई ओसिएको सम्मान
नेपालका पाँच जनालाई ओसिएको सम्मान
दसौं राष्ट्रिय खेलकुद निर्धारित समयमै हुन्छ- मन्त्री पोखरेल
दसौं राष्ट्रिय खेलकुद निर्धारित समयमै हुन्छ- मन्त्री पोखरेल
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
जोन डेवी कपमा पाँच टिम च्याम्पियन
जोन डेवी कपमा पाँच टिम च्याम्पियन
ओमानमाथि नेपालको ११३ रनको शानदार जित
ओमानमाथि नेपालको ११३ रनको शानदार जित
मोहमद र केनिशलाई अन्तर्राष्ट्रिय युथ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण
मोहमद र केनिशलाई अन्तर्राष्ट्रिय युथ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
कांस्य पदक भिडन्तमा रेनु पराजित
कांस्य पदक भिडन्तमा रेनु पराजित सोमबार, कात्तिक ३, २०८३
ओमानलाई हराउँदै नेपाल लिग टुमा छैटौं
ओमानलाई हराउँदै नेपाल लिग टुमा छैटौं सोमबार, कात्तिक ३, २०८३
Photo Gallery
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट शनिबार, भदौ २७, २०८३
आर्मीले जित्याे पिएम कपकाे उपाधि
आर्मीले जित्याे पिएम कपकाे उपाधि शुक्रबार, वैशाख ४, २०८३
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत सोमबार, चैत ९, २०८२
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्