Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Reliance International Academy Reliance International Academy
The Times International College The Times International College
राखेप/एनओसी
  • Home
  • राखेप/एनओसी
  • एपीएफ र न्यु डायमन्डको विजयी शुरुवात
एपीएफ र न्यु डायमन्डको विजयी शुरुवात
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च 2076-10-17
Anjali Overseas Service Anjali Overseas Service
Chelsea World School Chelsea World School
Miracle Party Venue

काठमाडौं, माघ १७ । साविक विजेता नेपाल एपीएफ क्लब र होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब, त्रिभुवन आर्मी क्लब र बुलबले रारा क्लबले १५औं संस्करणको सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा विजयी शुरुवात गरेका छन् । नयाँ बसपाकस्थित ढोरपटान क्लबको कोर्टमा बिहिबारदेखि शुरु भएको खेलमा एपीएफले चुली युवा क्लबमाथि २५–६, २५–५ र २५–१३ को एकपक्षीय जित निकाल्दै विजयी शुरुवात गरेको हो ।

यस्तै होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबले पारामाउन्ट स्कुलमाथि ३–१ को सेटमा जित निकाल्दै विजयी सुरुवात गरेको हो । चोटका कारण आफ्ना स्टार खेलडी प्रतिभा मालीविनै मैदान उत्रिएको डायमन्डले पहिलो सेट २५–५ ले सोझै आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा दोस्रो रोजाईका खेलाडीलाई कोर्टमा तार्दा डायमन्डले २१–२५ ले नतिजा पारामाउन्टलाइै सुम्पिएको थियो । अन्तिम समयतिर हिलो रोजाइृका खलोडीलाई यतारेपनि डायमन्ड खेलमा फर्कन सकेन । त्यसपछि डायमन्डले तेस्रो र चौथो सेटमा कुनै जोखिम नमोली पहिलो रोजाईका खेलाडीलाई कोर्टमा उतारेपछि २५–७ र २५–७ ले सेट आफ्नो पक्षमा पादै विजयी हुन सफल भयो । बिहिबारकै अर्काे खेलमा विभागीय त्रिभुवन आर्मी क्लबले समाखुशी इंग्लिस बोर्डिङ स्कुल (सेब) लाई २५–७, २५–४ र २५–८ को सोझो सेटमा हरायो । अर्काे खेलमा बुलबुले रारा क्लबले चुली युवा क्लबलाइ २५–१४,२५–१४ र २५–१७ ले पराजित गर्दै वियजी सुरुवात गर्यो । प्रतियोगिताको पहिलो दिन चुली युवा क्लबले दोहोरो हार बेहोर्यो । प्रतियोगिताको दोस्रो दिन ६ खेल हुनेछ ।

त्यसअघि प्रतियोगिताको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली, नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जनरमण शर्मा, महासचिव जितेन्द्र चन्द, संघका सचिव तथा ढोरपाटन क्लबका अध्यक्ष मनवीर छन्त्यालले ढोरपाटन महिला भलिबल आयोजना भएको १५ वर्षको उपलक्ष्यमा दिप प्रजलन र केक काट्दै उद्घाटन गरेका थिए । ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा जारी १५औं संस्करणको लिगमा १० टोलीको सहभागिता रहेको छ । १५औं संस्करण (माघ १६ देखि २८)सम्म चल्ने प्रतियोगितामा १० टोलीले प्रतिस्पर्धा गर्ने छन् । हरेक १० टोलीले एक अर्कासँग एक–एक खेल खेल्नेछन् । पहिलो राउन्ड २४ माघसम्म चल्नेछ । त्यसपछि शीर्ष अंक जोड्ने ७ टोलीले दोस्रो राउन्डमा प्रतिस्पर्धा गर्नेछ । बढी अंक जोड्ने टोली च्याम्पियन बन्ने छ ।

प्रतियोगितनको विजेताले चार लाख पाँच हजार रुपैयाँ हात पार्ने छन् । दोस्रो हुनेले दुई लाख पाँच हजार तथा तेस्रो हुनेले एक लाख पाँच हजार पाउने छन् । यस्तै चौथौदेखि सातौसम्मले क्रमश ७५ हजार, ५५ हजार, ४५ हजार र ३५ हजार रुपैया पाउने छन् । गतवर्ष जस्तै यो वर्ष पनि विभिन्न चार विधा (उत्कृष्ट खेलाडी, उदियमान, बर्ष खेलाडी र प्लेयर अफ द सिरिज) बन्ने खेलाडीले यु एम स्कुटर पाउने छन् । त्यस्तै भाग्यशाली एक दर्शक र ग्रेट एचिभमेन्ट अवार्ड विजेतालाई एक एक थान मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ । व्यक्तिगत विधातर्फको विजेताले जनही सात हजार रुपैयाँ हात पार्नेछन् ।

 


प्रकाशित मिति: शुक्रबार, माघ १७, २०७६  ०७:०१
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Subisu Subisu
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप राखेप/एनओसी
एसियाली युथ टेबलटेनिसका लागि खेलाडीसहित ८ सदस्यीय टोली उज्वेकिस्तान प्रस्थान
एसियाली युथ टेबलटेनिसका लागि खेलाडीसहित ८ सदस्यीय टोली उज्वेकिस्तान प्रस्थान बुधबार, असार ११, २०८२
स्वस्थ्य शरीर र शान्ति प्रवर्द्धनका लागि ओलम्पिक डे
स्वस्थ्य शरीर र शान्ति प्रवर्द्धनका लागि ओलम्पिक डे बुधबार, असार ११, २०८२
प्रशासन तथा लेखा तालिम सम्पन्न
प्रशासन तथा लेखा तालिम सम्पन्न सोमबार, असार ९, २०८२
प्रशासन तथा लेखा तालिम सुरु
प्रशासन तथा लेखा तालिम सुरु आइतबार, असार ८, २०८२
हाप्किडो च्याम्पियनसिपको तयारी पूरा, पाँच सय खेलाडी सहभागि हुँदै
हाप्किडो च्याम्पियनसिपको तयारी पूरा, पाँच सय खेलाडी सहभागि हुँदै बिहीबार, असार ५, २०८२
राखेपबाट तुलाधर र कार्कीको बिदाइ
राखेपबाट तुलाधर र कार्कीको बिदाइ बिहीबार, असार ५, २०८२
एनएसजेएफलाई राखेप कर्मचारी संघको स्वागत
एनएसजेएफलाई राखेप कर्मचारी संघको स्वागत बिहीबार, असार ५, २०८२
ताजा समाचार
कराते टोली थाइल्यान्ड जाने
कराते टोली थाइल्यान्ड जाने खेलकुद मञ्‍च
राज कोरिया र अशोक अस्ट्रिया जाँदै
राज कोरिया र अशोक अस्ट्रिया जाँदै खेलकुद मञ्‍च
एसियाली युथ टेबलटेनिसका लागि खेलाडीसहित ८ सदस्यीय टोली उज्वेकिस्तान प्रस्थान
एसियाली युथ टेबलटेनिसका लागि खेलाडीसहित ८ सदस्यीय टोली उज्वेकिस्तान प्रस्थान खेलकुद मञ्‍च
मार्सल आर्ट्समा सहभागी हुन भुपेन्द्र र सुदेन बेलायत जाने
मार्सल आर्ट्समा सहभागी हुन भुपेन्द्र र सुदेन बेलायत जाने खेलकुद मञ्‍च
मनास्लु र वारियर्सलाई एसडब्लुएससी कप
मनास्लु र वारियर्सलाई एसडब्लुएससी कप खेलकुद मञ्‍च
Notice
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण खेलकुद मञ्‍च
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप खेलकुद मञ्‍च
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
नेपाली राष्ट्रिय भलिबल खेलाडीको पारिश्रमिक घोषणा एवं वितरण कार्यक्रम
नेपाली राष्ट्रिय भलिबल खेलाडीको पारिश्रमिक घोषणा एवं वितरण कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
टाइम्सले जित्यो हिमालयन जाभा बास्केटबलको उपाधि
टाइम्सले जित्यो हिमालयन जाभा बास्केटबलको उपाधि
आयोजक एलएनए सेमिफाइनलमा
आयोजक एलएनए सेमिफाइनलमा
मनास्लु र वारियर्सलाई उपाधि
मनास्लु र वारियर्सलाई उपाधि
दाङको अल्फा तेक्वान्दो डोजाङलाई उपाधि
दाङको अल्फा तेक्वान्दो डोजाङलाई उपाधि
काठमाडौं जिल्लाव्यापी खेलकुद: करातेमा एलिना र प्रसन्न फाइनलमा
काठमाडौं जिल्लाव्यापी खेलकुद: करातेमा एलिना र प्रसन्न फाइनलमा
टाइम्सले जित्यो हिमालयन जाभा बास्केटबलको उपाधि
टाइम्सले जित्यो हिमालयन जाभा बास्केटबलको उपाधि
राखेपद्वारा चार पदकसहित भुटानबाट फर्केका शारीरिक सुगठन टोलीको स्वागत
राखेपद्वारा चार पदकसहित भुटानबाट फर्केका शारीरिक सुगठन टोलीको स्वागत
यु-१४ राष्ट्रिय विद्यालय खेलकुद एथलेटिक्समा लुम्बिनी र बास्केटबलको उपाधि कोशी र बागमतीलाई
यु-१४ राष्ट्रिय विद्यालय खेलकुद एथलेटिक्समा लुम्बिनी र बास्केटबलको उपाधि कोशी र बागमतीलाई
एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सीप आजदेखि
एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सीप आजदेखि
प्रचण्ड कप भलिबलको तयारी पूरा
प्रचण्ड कप भलिबलको तयारी पूरा
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
चितवन राइनोजले गर्यो रिटेन र रिलीज खेलाडीको सूची सार्वजनिक
चितवन राइनोजले गर्यो रिटेन र रिलीज खेलाडीको सूची सार्वजनिक मंगलबार, असार १०, २०८२
खेलकुद मन्त्री चौधरीद्वारा कीर्तिपुर क्रिकेट मैदानको निरीक्षण
खेलकुद मन्त्री चौधरीद्वारा कीर्तिपुर क्रिकेट मैदानको निरीक्षण मंगलबार, असार १०, २०८२
हाइसेन्स नेपाल सायम अन्तरकलेज फुटसलमा २८ टिम, बुधबारदेखि सुरु
हाइसेन्स नेपाल सायम अन्तरकलेज फुटसलमा २८ टिम, बुधबारदेखि सुरु मंगलबार, असार १०, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्