Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
राखेप/एनओसी
  • Home
  • राखेप/एनओसी
  • १३औँ सागः गौरिकाले पौडीमा चार स्वर्ण जित्दै इतिहास रचिन
१३औँ सागः गौरिकाले पौडीमा चार स्वर्ण जित्दै इतिहास रचिन
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च 2076-08-23
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

ललितपुर, मंसिर २३ । १३औँ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पौडीमा गौरिका सिंहले चार स्वर्ण जित्दै इतिहास रचेकी छन् । सातदोबाटोस्थित हिटिङ स्वीमिङ पुलमा भएको सय मिटर फ्रिस्टाइलमा गौरिकाले आज चौथो स्वर्ण पदक जितेकी हुन् । गौरिकाले ५८.१३ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै स्वर्ण जितेकी हुन् । यस स्पर्धामा भारतकी सिवांगी शर्माले ५८.१५ समयमा पूरा गर्दै रजत र भारतकै एनी जैनले ५९.०४ मा पूरा गरी कांस्य पदक जितिन् ।

यसअघि गौरिकाले आइतबार चार सय मिटर फ्रिस्टाइलमा तेस्रो व्यक्तिगत स्वर्ण पदक जितेकी थिइन् । उनले यसअघि दुई सय मिटर फ्रिस्टाइल र दुई सय मिटर ब्याकस्ट्रोकमा पनि स्वर्ण पदक जितिसकेकी थिइन् । गौरिकाले आइतबार दुई सय मिटर फ्रि–स्टाईमा पाँच प्रतिस्पर्धीलाई उछिन्दै स्वर्ण पदक जित्दा व्यक्तिगत स्वर्ण संख्या तीन पुगको थियो । दुई सय फ्रि–स्टाईलमा गौरिकाले निर्धारित दूरी ४ मिनेट २५.२८ सेकेन्डमा पार गर्दै नेपाललाई स्वर्ण पदक दिलाउन सफल भएकी थिइन । सोही स्पर्धामा भारतकी शिभांगी शर्माले रजत पदक जित्दा श्रीलंकाकी रामुदिन नुलाराले कास्य पदक जितिन् ।

सागमा कुनैपनि नेपाली खेलाडीले चार वटा स्वर्ण जितेको यो पहिलो पटक हो । साग पौडीको विभिन्न आठ स्पर्धामा सहभागी १७ बर्षीया गौरिकाले थप दुई कांस्यसमेत जितेकी छन् । यसअघि फरकफरक सागमा नेपालका तेक्वान्दो खेलाडी दिपक बिष्टले मात्र चार स्वर्ण जितेका थिए ।

गौरिकाले महिला चार सय मिटर रिलेमा नेपाललाई कांस्य पदक दिलाएकी हुन् । सोही स्पर्धामा भारतले स्वर्र्ण पदक जित्दा श्रीलंकाले रजत पदक जित्न सफल भयो । दुई सय मिटर पुरुष व्यक्तिगत मिड्लेमा श्रीलंकाले म्याथ्यु डुकानले स्वर्ण पदक जित्दा भारतका श्रीधर शिबले रजत र भारतकै श्रीहरी नटराजले कास्य पदक हात पारे । सोही स्पर्धाको महिलातर्फको खेलमा नेपालका टिसा शाक्यले नेपाललाई कास्य पदक दिलाइन् । भारतकी रिचा मिश्राले स्वर्ण जितिन भने पाकिस्ताकी बिस्मा खानले रजत पदक जितिन् । यस्तै एक सय मिटर पुरुष फ्रि–स्टाईलमा श्रीलंकाकालागि म्याथ्यु डुकानले सोमबार व्यक्तिगत दोस्रो स्वर्ण पदक दिलाउँदा भारतका श्रीहरी नटराजले रजत तथा श्रीलंकाका दिमु पेइरिसले कास्य पदक जिते ।

पुरुष ५० मिटर बटरफ्लाईमा श्रीलंकाका म्याथ्यु डुकानले सोमबार तेस्रो स्वर्ण पदक हात पार्दा भारतका विक्रम खाडेले रजत र श्रीलंकाकै दिमु पेइरिसले कास्य पदक दिलाए । महिला ५० मिटर बटरफ्लाईमा भारतलाई दिब्या सतिजाले स्वर्ण पदक दिलाइन् । भारतकै निना भेन्काटेसले रजत पदक आफ्नो नाममा लेखाउँदा श्रीलंकाकी सन्दु साभिन्दीले कास्य पदक जितिन् । सोमबारै सम्पन्न पुरुष चार सय मिटर मिड्लेमा भारत पहिलो बन्दा बंगलादेश दोस्रो, पाकिस्तान तेस्रो भए । सोही स्पर्धामा श्रीलकंका भने अयोग्य भयो । फल्स सुरुआत गरेको श्रीलंकाको रजत पदक गुमेको हो ।

यस अघि आइतबार छिनोफानो हुन बाँकी आठ सय मिटर फ्रि–स्टाईल पुरुष रिलेमा भारतले स्वर्ण पदक जितेको छ भने श्रीलंका र बंगलादेशले क्रमश रजत र कास्य पदक जिते ।

यससँगै पौडीका सबै खेल सकिएका छन् । भारतले सर्वाधिक २७ स्वर्ण, १९ रजत र ६ कास्य पदकसहित कूल ५७ पदकका साथ पौडी तालिकाको शीर्ष स्थानमा अटायो । सात स्वर्ण, ११ रजत र १८ कास्यसहित कूल ३६ पदक जितेको श्रीलंका दोस्रो, चार स्वर्ण, चार रजत र चार कास्यसहित कूल १२ पदक जितेको नेपाल तेस्रो, तीन रजत आठ कास्य गरी कूल ११ पदक जितेको बंगलादेश चौथो तथा एक रजत र दुई कास्य गरी कूल तीन पदक जितेको पाकिस्तान पाँचौं भयो । माल्दिभ्स र भुटानले कुनै पदक हात पारेनन् ।


प्रकाशित मिति: सोमबार, मंसिर २३, २०७६  ०७:१२
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप राखेप/एनओसी
पावरलिफ्टिङका खेलाडीहरु सम्मानित
पावरलिफ्टिङका खेलाडीहरु सम्मानित बुधबार, मंसिर २५, २०८२
सदस्य सचिव र विश्व एन्टी डोपीङ डाइरेक्टरबीच भेट
सदस्य सचिव र विश्व एन्टी डोपीङ डाइरेक्टरबीच भेट मंगलबार, मंसिर २४, २०८२
राखेप सदस्यसचिव रामचरित्रले गरे पदभार ग्रहण
राखेप सदस्यसचिव रामचरित्रले गरे पदभार ग्रहण शुक्रबार, मंसिर २०, २०८२
राखेपद्वारा सदस्य-सचिव घिसिङको बिदाई
राखेपद्वारा सदस्य-सचिव घिसिङको बिदाई शुक्रबार, मंसिर १३, २०८२
विश्व कराते च्याम्पियनसिपमा भाग लिन नेपाली टोली इजिप्ट जाने
विश्व कराते च्याम्पियनसिपमा भाग लिन नेपाली टोली इजिप्ट जाने शुक्रबार, मंसिर ६, २०८२
एथलेटिक्स साफ पदक विजेतालाई राखेपको बधाई
एथलेटिक्स साफ पदक विजेतालाई राखेपको बधाई बिहीबार, मंसिर ५, २०८२
महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोलीलाई एनओसीको बिदाई
महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोलीलाई एनओसीको बिदाई शुक्रबार, कात्तिक २९, २०८२
Navodit College Navodit College
ताजा समाचार
अन्तरवडा राष्ट्रिय टेबलटेनिसमा सुरम्यलाई स्वर्ण
अन्तरवडा राष्ट्रिय टेबलटेनिसमा सुरम्यलाई स्वर्ण खेलकुद मञ्‍च
चेल्सी वर्ल्डको दोहोरो जित
चेल्सी वर्ल्डको दोहोरो जित खेलकुद मञ्‍च
मातृभूमि कपमा काष्ठमण्डपको जित
मातृभूमि कपमा काष्ठमण्डपको जित खेलकुद मञ्‍च
नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुष ४ देखि
नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुष ४ देखि खेलकुद मञ्‍च
भ्याली पब्लिक, टीआईए र गोल्डेनपिक च्याम्पियन
भ्याली पब्लिक, टीआईए र गोल्डेनपिक च्याम्पियन खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
भ्याली पब्लिक, टीआईए र गोल्डेनपिक च्याम्पियन
भ्याली पब्लिक, टीआईए र गोल्डेनपिक च्याम्पियन
एसियाली युथ पारा गेम्समा स्वीकृतलाई रजत
एसियाली युथ पारा गेम्समा स्वीकृतलाई रजत
काठमाण्डुलाई हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा, विराटनगरसँग भिड्ने
काठमाण्डुलाई हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा, विराटनगरसँग भिड्ने
विराटनगरमाथि शानदार जित निकाल्दै सुदूरपश्चिम एनपीएलको फाइनलमा
विराटनगरमाथि शानदार जित निकाल्दै सुदूरपश्चिम एनपीएलको फाइनलमा
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार
पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
लुम्बिनीलाई हराउँदै अपराजित सुदूरपश्चिम प्लेअफ नजिक
लुम्बिनीलाई हराउँदै अपराजित सुदूरपश्चिम प्लेअफ नजिक
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
भ्याली पब्लिक, टीआईए र गोल्डेनपिक च्याम्पियन
भ्याली पब्लिक, टीआईए र गोल्डेनपिक च्याम्पियन सोमबार, मंसिर ३०, २०८२
नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुष ४ देखि
नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुष ४ देखि सोमबार, मंसिर ३०, २०८२
मातृभूमि कपमा काष्ठमण्डपको जित
मातृभूमि कपमा काष्ठमण्डपको जित सोमबार, मंसिर ३०, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्