Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
राखेप/एनओसी
  • Home
  • राखेप/एनओसी
  • १३औँ सागः पुरुष क्रिकेटमा नेपालद्वारा भुटान १४१ रनले पराजित
१३औँ सागः पुरुष क्रिकेटमा नेपालद्वारा भुटान १४१ रनले पराजित
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च 2076-08-19
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं, मंसिर १९ । १३औँ दक्षिण एसियाली खेलकुद अन्तर्गत नेपालले पहिलो जित हात पार्ने क्रममा भुटानलाई १४१ रनको विशाल अन्तरले पराजित गरेको छ । टियु मैदानमा सम्पन्न खेलमा टस हारेर पहिलो ब्याटिंग गरेको नेपालले दिएको २३७ रनको लक्ष्य पछ्याउने क्रममा भुटानले २० ओभर ब्याटिंग गरेता पनि ६ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो ।

नेपालको २३७ रन लक्ष्य पछ्याउने क्रममा भुटानको लागि रनजंग दोर्जीले सर्वाधिक २७ रन, सोनाम तोबगेले १५ रन तथा तोबदेन सिंगेले ११ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालको बलिङ्गमा पारस खड्काले २ विकेट तथा करन केसी, ललित राजबंशी र पवन सर्राफले १–१ विकेट लिए ।

यसअघि टस जितेर भुटानले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २३६ रनको योगफल तयार गरेको थियो । नेपालको ब्याटिंगमा कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक १०७ रन बनाए । मल्लले ५५ बलमा ९ छक्का र ५ चौका प्रहार गरे । ओपनिंग ब्याटिंग गरेका पारस खड्काले ५७ रन बनाए जुन क्रममा २८ बलमा ९ चौका र १ छक्का प्रहार गरे । दिपेन्द्र ऐरीले अविजित ४५ रन बनाए । ऐरीले २७ बमा २ छक्का र ४ चौका प्रहार गरे । रोहित पौडेल ६ रन बनाएर आउट भए भने आरिफ शेखले अविजित ४ रन बनाए । भुटानको बलिंगमा कर्मा दोर्जीले सर्वाधिक २ विकेट लिए ।


प्रकाशित मिति: बिहीबार, मंसिर १९, २०७६  २१:१२
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप राखेप/एनओसी
प्रधानमन्त्रीसंग राखेपको छलफल
प्रधानमन्त्रीसंग राखेपको छलफल सोमबार, माघ २७, २०८२
नेपाल ओलम्पिक कमिटीको २१ औं साधारण सभा सम्पन्न
नेपाल ओलम्पिक कमिटीको २१ औं साधारण सभा सम्पन्न सोमबार, पुस १४, २०८२
राखेपको १२४औं बोर्ड बैठक सम्पन्न
राखेपको १२४औं बोर्ड बैठक सम्पन्न बुधबार, पुस ९, २०८२
पारा तेक्वान्दोमा कास्य विजेता रेनुलाई राखेपको बधाई
पारा तेक्वान्दोमा कास्य विजेता रेनुलाई राखेपको बधाई मंगलबार, पुस ८, २०८२
पावरलिफ्टिङका खेलाडीहरु सम्मानित
पावरलिफ्टिङका खेलाडीहरु सम्मानित बुधबार, मंसिर २५, २०८२
सदस्य सचिव र विश्व एन्टी डोपीङ डाइरेक्टरबीच भेट
सदस्य सचिव र विश्व एन्टी डोपीङ डाइरेक्टरबीच भेट मंगलबार, मंसिर २४, २०८२
राखेप सदस्यसचिव रामचरित्रले गरे पदभार ग्रहण
राखेप सदस्यसचिव रामचरित्रले गरे पदभार ग्रहण शुक्रबार, मंसिर २०, २०८२
Navodit College Navodit College
ताजा समाचार
हिमालय र संस्कृति सेमिफाइनलमा
हिमालय र संस्कृति सेमिफाइनलमा खेलकुद मञ्‍च
लोयल्टी र एलए विजयी
लोयल्टी र एलए विजयी खेलकुद मञ्‍च
केभीकेएसएस र तेजस्वी सेमिफाइनलमा
केभीकेएसएस र तेजस्वी सेमिफाइनलमा खेलकुद मञ्‍च
बुदोकैदो टोली रुस जाने
बुदोकैदो टोली रुस जाने खेलकुद मञ्‍च
वैष्णवी र माउन्ट ओलिभ फाइनलमा
वैष्णवी र माउन्ट ओलिभ फाइनलमा खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
मिल्सबेरी इन्टर–ए लेभल बास्केटबलमा माल्पी च्याम्पियन
मिल्सबेरी इन्टर–ए लेभल बास्केटबलमा माल्पी च्याम्पियन
सुदूरपश्चिमलाई दोश्रो राष्ट्रिय हक्कीको उपाधि
सुदूरपश्चिमलाई दोश्रो राष्ट्रिय हक्कीको उपाधि
लिटिल एन्जल्सलाई लोयल्टी कप
लिटिल एन्जल्सलाई लोयल्टी कप
मानसिंह र बेलमोन्टको विजयी सुरुआत
मानसिंह र बेलमोन्टको विजयी सुरुआत
सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि
सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
खुम्बु र आमादब्लाको जित
खुम्बु र आमादब्लाको जित
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
एन्जीलालाई मनास्लुको सम्मान
एन्जीलालाई मनास्लुको सम्मान
प्याब्सन क्रिकेट लिगमा बागमती सेमिफाइनलमा
प्याब्सन क्रिकेट लिगमा बागमती सेमिफाइनलमा
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
केभीकेएसएस र तेजस्वी सेमिफाइनलमा
केभीकेएसएस र तेजस्वी सेमिफाइनलमा मंगलबार, फागुन १२, २०८२
लोयल्टी र एलए विजयी
लोयल्टी र एलए विजयी मंगलबार, फागुन १२, २०८२
बुदोकैदो टोली रुस जाने
बुदोकैदो टोली रुस जाने मंगलबार, फागुन १२, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्