Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
Aletqan Nepal Aletqan Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Reliance International Academy Reliance International Academy
The Times International College The Times International College
राखेप/एनओसी
  • Home
  • राखेप/एनओसी
  • एमसीसीसँगको क्रिकेटमा नेपाल पराजित
एमसीसीसँगको क्रिकेटमा नेपाल पराजित
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च शुक्रबार, कात्तिक २२, २०७६
Chelsea World School Chelsea World School

काठमाडौं, कात्तिक २२ । नेपाली राष्ट्रिय क्रिकेट टोली इंग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)सँगको तीन दिवसिय क्रिकेटमा पराजित भएको छ । एमसिसीसँगको प्रथम श्रेणी क्रिकेट अन्तर्गत सो खेलमा नेपाल दुई सय आठ रनले पराजित भएको हो । अहिलेसम्म पाँच प्रथम श्रेणी क्रिकेटमा नेपालको यो पहिलो हार हो । यसअघिका चार खेलमा दुई खेल जितेको नेपालले दुई खेल बराबरी गरेको थियो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा एमसिसीविरुद्ध दुवै इनिङमा नेपाली ब्याट्सम्यानहरु सम्हालिएर खेल्न सकेनन् । तेस्रो दिन तीन सय ९३ रनको लक्ष्य पछ्याएको नेपालले ४०.३ ओभरमा एक सय ८४ रन बनाउँदा सबै विकेट गुमाएको हो । एमसीसीले पहिलो इनिङमा एमसीसी ३६४ रनमा अल आउट भएको थियो । नेपाल १५३ रनमा अल आउट हुँदै २११ रनले पछि परेको थियो । दोस्रो इनिङमा एमसीसीले १८१ रनमा ६ विकेट गुमाउँदै इनिङ समाप्तीको घोषणा गरेको थियो । समग्रमा नेपाल २०८ रनले पछि पर्दै पराजित भएको हो ।

नेपालका लागि सोमपाल कामीले अर्धशतकीय पारी खेले । सोमपालले नेपालका लागि ५१ रनको महत्वपूर्ण योगदान गरे । पहिलो इनिङस्मा भने नेपालका लागि सोमपालले राम्रो प्रदर्शन गर्न सकेका थिएनन् । त्यसपछि दोस्रो इनिङस् खेलेको नेपालले मात्र रन बनाउँन सक्यो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ६ रन बनाउँदै आउट भए । शरद भेषवाकर १४ रन बनाउँदै नेपालका लागि दोस्रो विकेटको रुपमा आउट भए । ३१ रन बनाउँदै राजु रिजा तेस्रो विकेटको रुपमा आउट हुँदा विनोद भण्डारी र दिपेन्द्र ऐरीले रन नबनाएरनै आउट भए । नेपालका लागि पवन सरार्फले रन नबनाएर नै आउट भए । त्यसपछि नेपालको आठौं विकेटका लागि सोमपाल कामी र करण केसीले महत्वपूर्ण रनको साझेदारी गरे । दुबै जनाले ३६ रनको साझेदारी गरे । करण केसी १८ रन बनाउँदै आउट भएका थिए । त्यसपछि नेपालका सन्दीप लामिछानेले २५ रन बनाउँदै एलबीडब्लु आउट भएका थिए ।

पहिलो दिनको इनिङस्मा नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३९ रनको योगदान गरेका थिए । विनोद भण्डारीले ३६ रन बनाएर आउट भएका थिए । नेपालको अन्तिम वकेटका लागि सन्दीप र ललित नारायण राजवंशीले ४२ रनको साझेदारी गरेका थिए । त्यस्तै सोमपाल कामीले २६ रनको योगदान गरे । कप्तान ज्ञानेन्द्र मल्ल रन नबनाएर आउट भएका थिए । शरद भेषवकरले पनि नेपालका लागि धेरै रन जोड्न सकेनन् । उनी चार रनमा आउट भएका थिए । नेपालका लागि ओपनरमा आएका राजु रिजाल ८ रनमा आउट भएका थिए । दीपेन्द्र सिंह ऐरी १ रनमा आउट भएका थिए । आरिफ शेखले १० रन जोड्दै क्याच आउट भए । पवन सरार्फ र करण केसी समान दुई–दुई रनमा क्याच आउट भएका थिए ।


प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०७६  १९:११
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Subisu Subisu
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप राखेप/एनओसी
अन्तरविद्यालय पौडी सुरु, दुई सय ५० खेलाडी सहभागी
अन्तरविद्यालय पौडी सुरु, दुई सय ५० खेलाडी सहभागी आइतबार, साउन १२, २०८२
टेनिस नेतृत्वमा मनोहरदास मुल निर्विरोध
टेनिस नेतृत्वमा मनोहरदास मुल निर्विरोध आइतबार, साउन १२, २०८२
२२औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा हुने
२२औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा हुने शनिबार, साउन ११, २०८२
विश्व एक्वेटिक्समा चार पौडी खेलाडी
विश्व एक्वेटिक्समा चार पौडी खेलाडी शनिबार, साउन ११, २०८२
केदारमानले जिते विश्व स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण
केदारमानले जिते विश्व स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण बुधबार, साउन ८, २०८२
राष्ट्रलाई खुशी बनाउने योजना मिसन-२०२६  हो: सदस्य-सचिव घिसिङ
राष्ट्रलाई खुशी बनाउने योजना मिसन-२०२६ हो: सदस्य-सचिव घिसिङ बुधबार, साउन ८, २०८२
विश्व स्ट्रेन्थलिफ्टिङमा सहभागीका लागि केदारमान थाइल्यान्ड जाने
विश्व स्ट्रेन्थलिफ्टिङमा सहभागीका लागि केदारमान थाइल्यान्ड जाने सोमबार, असार ३०, २०८२
Navodit College Navodit College
ताजा समाचार
मधेश युनाईटेडद्वारा नयाँ लोगो सार्वजनिक
मधेश युनाईटेडद्वारा नयाँ लोगो सार्वजनिक खेलकुद मञ्‍च
राष्ट्रिय विद्यालय खेलकुद तथा शैक्षिक हाजिरी जवाफ मंसिरमा हुने
राष्ट्रिय विद्यालय खेलकुद तथा शैक्षिक हाजिरी जवाफ मंसिरमा हुने खेलकुद मञ्‍च
अस्ट्रेलियामा हुने चार वटा विश्व वरीयता तेक्वान्दोको निर्णायकमा अशोक
अस्ट्रेलियामा हुने चार वटा विश्व वरीयता तेक्वान्दोको निर्णायकमा अशोक खेलकुद मञ्‍च
आरआरए क्रिकेट सोमबारदेखि
आरआरए क्रिकेट सोमबारदेखि खेलकुद मञ्‍च
विश्व स्काइ रनिङ नेपालमा गर्न प्रस्ताव
विश्व स्काइ रनिङ नेपालमा गर्न प्रस्ताव खेलकुद मञ्‍च
Notice
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण खेलकुद मञ्‍च
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
नेपाली यु-२० महिला रग्बी टोली घोषणा
नेपाली यु-२० महिला रग्बी टोली घोषणा
एसियाली पारा तेक्वान्दोमा पलेशालाई कांस्य
एसियाली पारा तेक्वान्दोमा पलेशालाई कांस्य
विश्व स्काइ रनिङ नेपालमा गर्न प्रस्ताव
विश्व स्काइ रनिङ नेपालमा गर्न प्रस्ताव
एभरेष्ट म्याराथन एम्समा आवद्ध
एभरेष्ट म्याराथन एम्समा आवद्ध
तेक्वान्दोका अशोकसहित चार खेलकर्मी सम्मानित
तेक्वान्दोका अशोकसहित चार खेलकर्मी सम्मानित
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि
आरआर स्ववियु कप-२०८२ भदौमा हुँदै 
आरआर स्ववियु कप-२०८२ भदौमा हुँदै 
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एरिका र अञ्जनालाई इनर ह्विलको सम्मान
एरिका र अञ्जनालाई इनर ह्विलको सम्मान
३८औँ आईएसटीएफमा नेपाललाई दुई पदक
३८औँ आईएसटीएफमा नेपाललाई दुई पदक
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
आरआरए क्रिकेट सोमबारदेखि
आरआरए क्रिकेट सोमबारदेखि शनिबार, साउन २५, २०८२
अस्ट्रेलियामा हुने चार वटा विश्व वरीयता तेक्वान्दोको निर्णायकमा अशोक
अस्ट्रेलियामा हुने चार वटा विश्व वरीयता तेक्वान्दोको निर्णायकमा अशोक शनिबार, साउन २५, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्