Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
Alishan Furniture World Alishan Furniture World
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Reliance International Academy Reliance International Academy
The Times International College The Times International College
राखेप/एनओसी
  • Home
  • राखेप/एनओसी
  • अन्नपूर्ण पोस्ट् इन्टरनेशनल सिरिज ब्याडमिन्टनमा नविनको सानदार प्रदर्शन
अन्नपूर्ण पोस्ट् इन्टरनेशनल सिरिज ब्याडमिन्टनमा नविनको सानदार प्रदर्शन
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च बिहीबार, असोज ९, २०७६
Chelsea World School Chelsea World School

काठमाडौं, असोज ९ । नेपालका नविन श्रेष्ठले काठमाडौंमा जारी अन्नपूर्ण पोस्ट् नेपाल इन्टरनेशनल सिरिज ब्याडमिन्टन प्रतियोगितामा सानदार प्रदर्शन गरेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बिहिबार भएको पुरुष एकलतर्फको खेलमा नविनले प्रतियोगिताकै शीर्ष वरियताका अष्टे«लियन खेलाडी डानियल फानलाई २१–१५, १८–२१, २१–१६ को सेटमा हराए ।

जितसँगै नविन प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को तयारीमा रहेका नविन नेपालका सातौं वरियताका खेलाडी हुन् । नविनले डानियललाई हराउन सक्नु आफ्ना लागि ठूलो उपलिब्ध भएको बताए । ‘पहिले सेट राम्रो भएको थियो । दोस्रो सेट बिगारे । सटल फास्ट भएकोले नेटमा बढी लाग्यो । तेस्रो सेटमा सुधार भयो । डानियलले कमजोर सर्भिस गर्दा मैले फाइदा उठाएँ, २३ बर्षीय नविनले भने ।

भोजपुरका नविन विभागीय टोली त्रिभुवन आर्मी क्लबका खेलाडी हुन् । क्वार्टरफाइनलमा उनको भिडन्त नेपालकै युवा स्टार प्रिन्स दाहालसँग हुनेछ । बिहिबारनै भएको खेलमा प्रिन्सले मलेसियाका मलेसियाका दातु मोहद शाह इजलान सारदिकलाई १५–२१, २१–१७, २१–१३ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेका हुन् ।

पुरुष एकलकै अर्को खेलमा नेपालका दिपेश धामीले नेपालकै विकाश श्रेष्ठलाई २१–१५, २१–१३ र रत्नजित तामाङले विष्णु कटुवाललाई २१–७, २१–१२ को सेटमा हराएर क्वार्टरफाइनलमा पुगे । अन्य खेलमा भारतका स्वर्णराज बोराले मलेसियाका चुआन झे ताइलाई २१–१७, २१–२०, मलेसियाका सेङ जोय योहले नेपालका अरिनताप दास गुप्ताले १४–२१, २३–२१, २१–१३, बंगलादेशका मोहमद सलमान खानले भारतका तरुण रेडीलाई १६ –२१, २१–१५, २१–१४ र भारतका कात्तिकेय सुल्सान कुमारले नेपालका देवराज रानालाई २१–९, २१–३ ले हराउँदै क्वार्टरफाइनलमा पुगेका छन् ।

महिला एकल : सिमा र सिता क्वार्टरफाइनलमा

नेपालकी सिमा राजवंशी र सिता अन्नपूर्ण पोस्ट् नेपाल इन्टरनेशनल सिरिज ब्याडमिन्टन प्रतियोगिताको महिला एकलतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । राखेप कभर्डहलमा बिहिबार भएको खेलमा सिमाले नेपालकै सुनयना मुखियालाई २१–१७, २१–१७ र सिताले नेपालकी लोकतमा राईलाई २१–१६, २१–१७ ले पाखा लगाए ।

सोही स्पर्धाका अन्य खेलमा चिया सिगेयामाले भारतकै दिपाली गुप्तालाई २१–१०, २१–११, चाइनेज ताईपेईकी यु चेईहले भारतकी कनईका कनवाललाई २१–१९, २१–१२, भारतकी गायत्री गोपीचन्द पुलेलाले इन्डोनेसियाकी रिरिन अमेलियालाई २१–१०, २१–८, भारतकी सामिया इमाद फारोक्वीले नेपालकी नङ्शल तामाङलाई २१–५, २१–१३ तथा जापानकी युरी नाकामुराले भारतकी इरा शर्मालाई २१–९, २१–१६ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

पुरुष डबल्स : विकास र विजितको जोडी विजयी

नेपालका विकास श्रेष्ठ र विजित थापामगरको जोडीले अन्नपूर्ण पोस्ट् नेपाल इन्टरनेशनल सिरिज ब्याडमिन्टन अन्तर्गत पुरुष डबल्सतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । राखेप कभर्डहल कोर्टमा बिहिबार भएको खेलमा विकास र विजितको जोडीले नेपालकै निरन्जन देवकोटा र पूर्णबहादुर थापाको जोडीलाई २१–१६, २१–१३ को सेटमा हराए ।

सोही स्पर्धाको अर्को खेलमा नेपालका प्रिन्स दाहाल र नविन श्रेष्ठको जोडीले नेपालकै जीवन आचार्य र दिपक बोहोराको जोडीलाई २१–१५, २१–१८, भारताका प्रतिक रनाडे र अक्सन सेट्टीको जोडीले नेपालका प्रियान्सु सिंह क्षेत्री र पेम्बा शेर्पाको जोडीलाई २१–८, २१–९ तथा भारतका रोहन कपुर र सौरभ शर्माको जोडीले नेपालका सुनिल जोशी र सुदिप सेढाईको जोडीलाई २१–५, २१–११ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाए ।

अन्य खेलमा नेपालका दिपेश धामी र रत्नजीत तामाङको जोडीले नेपालकै सुरोज मर्हजन र साजनकृष्ण ताम्राकारको जोडीलाई २१–१३, २१–१७, नेपालका इरफान अन्सारी र रियाज अन्सारीको जोडीले भारतका विकरान्त चवाट र जिज्ञासु पन्तको जोडीलाई २१–१९, १७–२१, २१–१२ तथा मलेसियाका इजात फरहान अजहर र जचारी चियोङ सेन सिअको जोडीले नेपालका सुजन श्रेष्ठ र बिलाल वारिसको जोडीलाई २१–११, २१–१३ तथा भारतका हिमान्सु मित्तल र सुभम् शर्माको जोडीले नेपालका प्रफुल्ल मर्हजन रुकेश मर्हजनको जोडीलाई २६– २८, २१–१७, २१–१७ को सेटमा हराउँदै क्वार्टरफाइनलमा पुगेका छन् ।

मिक्स डबल्स : दिपेश र सोभाको जोडी क्वार्टरफाइनलमा

नेपालका दिपेश धामी र सोभा गौचनको जोडी अन्नपूर्ण पोस्ट् नेपाल इन्टरनेशनल सिरिज ब्याडमिन्टन अन्तर्गत मिक्स डबल्सतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । राखेप कभर्डहल कोर्टमा बिहिबार भएको खेलमा दिपेश र सोभाको जोडीले नेपालकै सरोज मर्हजन र अमिता गिरीको जोडाीलाई २१–१५, २१–१९ ले हराए ।

सोही स्पर्धाको अन्य खेलमा नेपालका नविन श्रेष्ठ र अनुमाया राईको जोडीले नेपालकै दिपक बोहोरा र जेसिका गुरुङको जोडीलाई २१–५, २१–८, भारतका किरतेस धिन्दवाल र अनुभा कौशिकको जोडीले नेपालका इरफान अन्सारी र सिमा राजवंशीको जोडीलाई २२¬–२०, १९–२१, २१–१२, नेपालका रत्नजीत तामाङ र नङ्शल तामाङको जोडीले नेपालकै विकास श्रेष्ठ र सिता राईको जोडीलाई २२–२०, २१–१५, थाईल्यान्डका बोरनवाटानोउङ फुथाप्रान र इन्डोनेसियाकी रिरिन अमेलियाको जोडीले नेपालका विजित थापामगर र पुजा श्रेष्ठको जोडीलाई २१–१०, २१–१२ तथा नेपालका गौतम कठायत र सम्झना शर्माको जोडीले नेपालकै विष्णु कटुवाल र सुनयना मुखियाको जोडीलाई २१–१८, २१–१७ ले पाखा लगाउँदै क्वार्टरफाइनलमा प्रवेश गरे ।


प्रकाशित मिति: बिहीबार, असोज ९, २०७६  २२:०९
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Subisu Subisu
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप राखेप/एनओसी
अन्तरविद्यालय पौडी सुरु, दुई सय ५० खेलाडी सहभागी
अन्तरविद्यालय पौडी सुरु, दुई सय ५० खेलाडी सहभागी आइतबार, साउन १२, २०८२
टेनिस नेतृत्वमा मनोहरदास मुल निर्विरोध
टेनिस नेतृत्वमा मनोहरदास मुल निर्विरोध आइतबार, साउन १२, २०८२
२२औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा हुने
२२औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा हुने शनिबार, साउन ११, २०८२
विश्व एक्वेटिक्समा चार पौडी खेलाडी
विश्व एक्वेटिक्समा चार पौडी खेलाडी शनिबार, साउन ११, २०८२
केदारमानले जिते विश्व स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण
केदारमानले जिते विश्व स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण बुधबार, साउन ८, २०८२
राष्ट्रलाई खुशी बनाउने योजना मिसन-२०२६  हो: सदस्य-सचिव घिसिङ
राष्ट्रलाई खुशी बनाउने योजना मिसन-२०२६ हो: सदस्य-सचिव घिसिङ बुधबार, साउन ८, २०८२
विश्व स्ट्रेन्थलिफ्टिङमा सहभागीका लागि केदारमान थाइल्यान्ड जाने
विश्व स्ट्रेन्थलिफ्टिङमा सहभागीका लागि केदारमान थाइल्यान्ड जाने सोमबार, असार ३०, २०८२
Navodit College Navodit College
ताजा समाचार
टोखा र तारकेश्वर शाखाको ब्ल्याक बेल्ट ग्रेडिङ
टोखा र तारकेश्वर शाखाको ब्ल्याक बेल्ट ग्रेडिङ खेलकुद मञ्‍च
एथलेटिक्स परिवार नेपालले मनायो चौथो बार्षिकोत्सव
एथलेटिक्स परिवार नेपालले मनायो चौथो बार्षिकोत्सव खेलकुद मञ्‍च
नेपाली यु-२० महिला रग्बी टोली घोषणा
नेपाली यु-२० महिला रग्बी टोली घोषणा खेलकुद मञ्‍च
एसियन कुराशमा प्रशान्तलाई कांस्य
एसियन कुराशमा प्रशान्तलाई कांस्य खेलकुद मञ्‍च
पौडीमा जेम्स स्कुल च्याम्पियन
पौडीमा जेम्स स्कुल च्याम्पियन खेलकुद मञ्‍च
Notice
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण खेलकुद मञ्‍च
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
नेपाललाई विश्व बुदो मार्सल आर्ट्समा ८ स्वर्णसहित १० पदक
नेपाललाई विश्व बुदो मार्सल आर्ट्समा ८ स्वर्णसहित १० पदक
भारोत्तोलनको नेतृत्वमा कानन चौधरी निर्विरोध चयन
भारोत्तोलनको नेतृत्वमा कानन चौधरी निर्विरोध चयन
फ्रिस्टाइल किक बक्सिङको चार दिने सेमिनार साउन १७ देखि
फ्रिस्टाइल किक बक्सिङको चार दिने सेमिनार साउन १७ देखि
आठौं रिएले कप साउन २४ गतेदेखि
आठौं रिएले कप साउन २४ गतेदेखि
एथलेटिक्समा शाह निर्विरोध
एथलेटिक्समा शाह निर्विरोध
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि
आरआर स्ववियु कप-२०८२ भदौमा हुँदै 
आरआर स्ववियु कप-२०८२ भदौमा हुँदै 
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
फाईभ ए साईड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
फाईभ ए साईड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
एसीसी यु–१६ क्रिकेट टोलीलाई राष्ट्रपतिको बधाई  
एसीसी यु–१६ क्रिकेट टोलीलाई राष्ट्रपतिको बधाई  
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
तेक्वान्दोका अशोकसहित चार खेलकर्मी सम्मानित
तेक्वान्दोका अशोकसहित चार खेलकर्मी सम्मानित आइतबार, साउन १९, २०८२
एसियाली पारा तेक्वान्दोमा पलेशालाई कांस्य
एसियाली पारा तेक्वान्दोमा पलेशालाई कांस्य आइतबार, साउन १९, २०८२
एभरेष्ट म्याराथन एम्समा आवद्ध
एभरेष्ट म्याराथन एम्समा आवद्ध आइतबार, साउन १९, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्