Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • प्रदीप, आर्यन, अभिषेक र प्रणव सेमिफाइनलमा
प्रदीप, आर्यन, अभिषेक र प्रणव सेमिफाइनलमा
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च बुधबार, जेठ ३१, २०८०
राइजिङ स्टार खुला टेनिसमा आरभसम्राट हाडाविरुद्ध प्रतिस्पर्धा गर्दै प्रदीप खड्का
Chelsea World School Chelsea World School

काठमाडौं । प्रदीप खड्का, आर्यन गिरी, अभिषेक बाँस्तोला र प्रणव खनाल प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रदीपले आरभसम्राट हाडालाई ७-६,१-६ र ६-३, आर्यनले आयुशमान हजुर घलेलाई ६-१, ६-७ र ६-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

यसैगरी अभिषेक निशान श्रेष्ठलाई ६-१ र ६-० तथा प्रणव अकी जुवेन रावतलाई ७-६, ६-७ र ६-४ को सेटमा हराउँदै सेमिफाइनल प्रवेश गरे । प्रदीप र अभिषेक चीनको होङझावमा हुने एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन् ।

नेपाल टेनिस संघको प्राविधिक सहयोग तथा राइजिङ स्टार टेनिस एकेडेमीद्धारा आयोजित प्रतियोगिताको भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा कमल थापा पहिलो भए । उनले फाइनलमा मनोज राणालाई ७-६ (७-४) र ६-३ ले हराए । यू-१० गर्ल्स सिंगल्स फाइनलमा अनुश्री धोजुले जेनिशा ज्ञवालीलाई ६-२, ४-६ र १०-६ ले हराइन् ।

राइजिङ स्टार खुला टेनिसमा आयुशमान हजुर घले विरुद्ध प्रतिस्पर्धा गर्दै आर्यन गिरी

भेट्रान ३५ वर्षमाथि पुरुष डबल्समा अनिल साइ / गोपी भट्टराई तथा जितेन्द्र परियार/ महेश श्रेष्ठको जोडी फाइनलमा भिड्ने भएका छन् । ४५ वर्षमाथि पुरुष डबल्समा चन्द्र शाही / डेगेन्द्र श्रेष्ठ तथा मोहम्मद युनुस / अन्वर अलीको जोडीले स्वर्ण भिडन्त पक्का गरे । ५५ वर्षमाथि पुरुष डबल्समा कृष्णराज घले र सुवर्ण धाक्वा तथा जीवन घिमिरे र सुदर्शन विष्टको जोडीले फाइनल यात्रा तय गरे ।

यू-९ ब्वाइज सिंगल्समा  अर्याशराज पौडेल र र निश्चल ज्ञवाली तथा गर्ल्समा सरा पन्त र थैय श्रेष्ठले फाइनलमा स्थान पक्का गरे । यू-१२ ब्वाइज सिंगलमा असभसम्राट हाडा र हभिस वंशल तथा गर्ल्सान साल्भी शेरचन र आयुश जिसीले फाइनलमा स्थान  बनाए ।

यू-१४ ब्वाइज सिंगल्समा बोरिस अधिकारी, श्रृजन भट्टराई, दर्शिल श्रेष्ठ र वृजेश अर्याल सेमिफाइनलमा प्रवेश गरे  । सो स्पर्धाको गर्ल्समा शिभाली गुरुङ, प्राज्ना मानन्धर, समृद्धि महर्जन र स्वस्तिका विष्ट सेमिफाइनलमा पुगे ।

यू–१६ ब्वाइज सिंगल्समा वृजेश अर्याल, राजवीर प्रधान, आयुशमान हजुर घले र शंकर हैसनान्ले सेमिफाइनलमा स्थान पक्का गरे । उक्त स्पर्धाको गर्ल्समा प्राज्ना मानन्धर, शिभाली गुरुङ, सुनिरा थापा र स्वस्तिका विष्टले सेमिफाइनलमा स्थान बनाए ।


प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  २१:२१
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान
भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान आइतबार, कात्तिक १७, २०८२
मिस्टिक माउन्टेन टेनिस प्रतियोगिता आयोजना हुँदै
मिस्टिक माउन्टेन टेनिस प्रतियोगिता आयोजना हुँदै बुधबार, कात्तिक १३, २०८२
भूपेन्द्रलाई अमेरिकामा ३ पदक
भूपेन्द्रलाई अमेरिकामा ३ पदक सोमबार, कात्तिक ११, २०८२
एसियाली युथ गेम्सका लागि जुडो टोली बहराइन जाने
एसियाली युथ गेम्सका लागि जुडो टोली बहराइन जाने आइतबार, कात्तिक १०, २०८२
भूपेन्द्रले विश्व मार्सल आर्ट्समा खेल्ने
भूपेन्द्रले विश्व मार्सल आर्ट्समा खेल्ने आइतबार, कात्तिक ३, २०८२
बक्सिङ महासंघको साधारण सभा सम्पन्न
बक्सिङ महासंघको साधारण सभा सम्पन्न शुक्रबार, कात्तिक १, २०८२
विश्व कराते छनोटमा नेपालका चार खेलाडी
विश्व कराते छनोटमा नेपालका चार खेलाडी बुधबार, असोज २९, २०८२
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
जोस ब्राउन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
जोस ब्राउन सुदूरपश्चिम रोयल्समा अनुबन्धित सोमबार, कात्तिक १८, २०८२
भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान
भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान आइतबार, कात्तिक १७, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्