Khelkudmanch
Skip
Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
अन्तर्राष्ट्रिय
  • Home
  • अन्तर्राष्ट्रिय
  • लिभरपुलका नयाँ गोलकिपर एलिसन विश्वकै सर्वाधिक महँगा साबित
लिभरपुलका नयाँ गोलकिपर एलिसन विश्वकै सर्वाधिक महँगा साबित
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च शनिबार, साउन ५, २०७५
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

एजेन्सी, ५ साउन - ब्राजिलियन गोलरक्षक एलिसन संसारकै सबैभन्दा महँगा गोलरक्षक बनेका छन्। उनी बिहीबार राति कीर्तिमानी रकमसहित इटालियन सिरिए क्लब रोमाबाट इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलमा आबद्ध भएका हुन्। २५ वर्षीय गोलरक्षक एलिसनका लागि लिभरपुलले आठ करोड ४५ लाख अमेरिकी डलर खर्चिएको समाचारमा जनाइएको छ।

कीर्तिमानी रकममा लिभरपुलमा आबद्ध भएपछि एलिसन पनि खुसी छन्। ‘मेरो खेल जीवनका लागि यो ठूलो उपलब्धि हो, लिभरपुलमा आबद्ध हुन पाउँदा म निकै खुसी छु’, एलिसनले भनेका छन्। भर्खरै विश्वकपमा सहभागी भएर फर्किएका एलिसनका लागि यसअघि लिभरपुलले ६ करोड २० लाख पाउन्डको प्रस्ताव अघि सारेको थियो। तर, त्यतिबेला रोमाले उक्त रकममा सहमति जनाएको थिएन।

एलिसनको टोली ब्राजिल हालै रुसमा सम्पन्न २१औं विश्वकपको क्वार्टरफाइनलबाटै घर फर्किएको थियो। सर्वाधिक पाँच पटकको विश्वकप विजेता ब्राजिललाई क्वार्टरफाइनलमा बेल्जियमले २—१ गोलले हराएको थियो। ब्राजिलियन क्लबबाटै व्यावसायिक खेल जीवन सुरु गरेका एलिसन सन् २०१६ मा दुई वर्षका लागि रोमामा आबद्ध भएका थिए। उनले गत सिजन रोमाका लागि इटालियन सिरिएमा ३७ खेल खेलेका थिए।

यसअघि इटालियन क्लब युभेन्ट्सले जियानलुइगी बुफनका लागि सन् २००१ मा पाँच करोड ३० लाख युरो खर्चिएको थियो। पार्माबाट युभेन्ट्स पुगेका बुफन सन् २०१८ सम्म सोही क्लबमा रहे। उनी आगामी सिजनका लागि भने फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) मा आबद्ध भएका छन्। प्रिमियर लिग क्लबहरूले भने हालसम्म गोलरक्षकका लागि खर्चिएको सबैभन्दा ठूलो रकम चार करोड युरो हो। सन् २०१७ को जुनमा म्यानचेस्टर सिटीले बेनफिकाबाट गोलरक्षक एडर्सनलाई भित्र्याउन उक्त रकम खर्च गरेको थियो।

लिभरपुलले पछिल्लो समय ठूलो रकम खर्चिएर एकपछि अर्को खेलाडीलाई भित्र्याएको छ। यसअघि गत जनवरीमा लिभरपुलले नेदरल्यान्ड्सका डिफेन्डर भिर्गिल भान जिकलाई साउथह्याम्पटनबाट नौ करोड ९० लाख अमेरिकी डलरमा भित्र्याएको थियो। लिभरपुलले भान जिकका लागि खर्चिएको रकमसमेत कुनै पनि क्लबले डिफेन्डरका लागि खर्चिएको सबैभन्दा ठूलो रकम थियो। लिभरपुलले यसै सिजन मिडफिल्डरद्वय फाबिन्हो र नाबी केइटालाई पनि क्लबमा आबद्ध गरेको थियो। यी दुवैका लागि लिभरपुलले संयुक्त रूपमा १२ करोड अमेरिकी डलर खर्चिएको थियो।

यसैगरी सन् २०१८ मै लिरभपुलले स्विट्जरल्यान्डका स्ट्राइकर हेर्डन साक्विरीलाई पनि स्टोक सिटीबाट भित्राएको थियो। इजिप्टका प्रभावशाली खेलाडी मोहम्मद सलाहसँग लिभरपुलले पाँच वर्षको नयाँ सम्झौता गरिसकेको छ। सन् २०१७ मा रोमाबाट लिभरपुलमा आबद्ध भएयता सलाहले क्लबका लागि ५२ खेल खेल्दै ४४ गोल गरिसकेका छन्।

गोलरक्षक एलिसनले लिभरपुलमा लोरिस कारियसको स्थान लिनेछन्। गत मेमा खेलिएको च्याम्पियन्स लिगको फाइनलमा स्पेनिस क्लब रियल म्याड्रिडले लिभरपुललाई ३—१ गोलले हराउँदा लोरिसले दुईवटा ठूला गल्ती गरेका थिए। सोही गल्तीका कारण पछिल्लो समय गोलरक्षक लोरिसप्रति क्लब असन्तुष्ट देखिँदै आएको थियो। लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले पनि क्लबले सही व्यक्तिलाई गोलरक्षकका रूपमा भित्र्याएको धारणा व्यक्त गरेका छन्।
 


प्रकाशित मिति: शनिबार, साउन ५, २०७५  १२:०७
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप अन्तर्राष्ट्रिय
इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा
इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा बिहीबार, असार ३२, २०८३
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा बुधबार, असार ३१, २०८३
मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा
मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा शुक्रबार, असार २६, २०८३
म्यानचेस्टर डर्बीमा युनाइटेडले सिटीलाई हरायो
म्यानचेस्टर डर्बीमा युनाइटेडले सिटीलाई हरायो शनिबार, माघ ४, २०८२
विश्वप्रसिद्ध स्पोर्टस्वेयर ब्राण्ड केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड
विश्वप्रसिद्ध स्पोर्टस्वेयर ब्राण्ड केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड बुधबार, साउन ८, २०८२
दुर्घटनाबाट पोर्चुगिज फुटबल खेलाडी डिएगो जोटासहित दुई जनाको निधन
दुर्घटनाबाट पोर्चुगिज फुटबल खेलाडी डिएगो जोटासहित दुई जनाको निधन बिहीबार, असार १९, २०८२
भूपेन्द्रलाई अमेरिकामा दुई पदक
भूपेन्द्रलाई अमेरिकामा दुई पदक सोमबार, कात्तिक २६, २०८१
Navodit College Navodit College
ताजा समाचार
चन्द्रागिरी टिम च्याम्पियन
चन्द्रागिरी टिम च्याम्पियन खेलकुद मञ्‍च
एसियाड टेबलटेनिस टोलीलाई हेराल्डको प्रोत्साहन
एसियाड टेबलटेनिस टोलीलाई हेराल्डको प्रोत्साहन खेलकुद मञ्‍च
एभीएमका प्रजित र वियंका च्याम्पियन
एभीएमका प्रजित र वियंका च्याम्पियन खेलकुद मञ्‍च
रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा खेलकुद मञ्‍च
कोडदेखि प्रतिस्पर्धासम्म : 'खेलरो' मार्फत नेपालको खेलकुद क्षेत्रमा सफ्टनेपको प्रवेश
कोडदेखि प्रतिस्पर्धासम्म : 'खेलरो' मार्फत नेपालको खेलकुद क्षेत्रमा सफ्टनेपको प्रवेश खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
डट्स ई-स्पोर्ट्सलाई पीएमएनसी फल सिजनको उपाधि
डट्स ई-स्पोर्ट्सलाई पीएमएनसी फल सिजनको उपाधि
नेपालले पिकलबलको विश्वकप खेल्ने
नेपालले पिकलबलको विश्वकप खेल्ने
एभीएमका प्रजित र वियंका च्याम्पियन
एभीएमका प्रजित र वियंका च्याम्पियन
कोडदेखि प्रतिस्पर्धासम्म : 'खेलरो' मार्फत नेपालको खेलकुद क्षेत्रमा सफ्टनेपको प्रवेश
कोडदेखि प्रतिस्पर्धासम्म : 'खेलरो' मार्फत नेपालको खेलकुद क्षेत्रमा सफ्टनेपको प्रवेश
रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
एसियाडमा उत्कृष्ट दिने प्रयास गर्नु होला– मन्त्री पोखरेल
एसियाडमा उत्कृष्ट दिने प्रयास गर्नु होला– मन्त्री पोखरेल
डट्स ई-स्पोर्ट्सलाई पीएमएनसी फल सिजनको उपाधि
डट्स ई-स्पोर्ट्सलाई पीएमएनसी फल सिजनको उपाधि
नेपालले पिकलबलको विश्वकप खेल्ने
नेपालले पिकलबलको विश्वकप खेल्ने
मोरल तेक्वान्दोमा हिमशिखर टिम च्याम्पियन
मोरल तेक्वान्दोमा हिमशिखर टिम च्याम्पियन
मिलन धर्मस्थली च्याम्पियन
मिलन धर्मस्थली च्याम्पियन
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
एभीएमका प्रजित र वियंका च्याम्पियन
एभीएमका प्रजित र वियंका च्याम्पियन शनिबार, भदौ १३, २०८३
Photo Gallery
आर्मीले जित्याे पिएम कपकाे उपाधि
आर्मीले जित्याे पिएम कपकाे उपाधि शुक्रबार, वैशाख ४, २०८३
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत सोमबार, चैत ९, २०८२
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि शुक्रबार, चैत ६, २०८२
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्